भैरहवा । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको हो । निगमको मंगलवार मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा […]