Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ विद्युत पोलमा ठोकिएर तिलोत्तमामा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

विद्युत पोलमा ठोकिएर तिलोत्तमामा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८० · 0
विद्युत पोलमा ठोकिएर तिलोत्तमामा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते
120
SHARES
ShareTweet

तिलोत्तमा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडक खण्ड तिलोत्तमाको योगिकुटीमा स्कार्पियो गाडी दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । दुर्घटनामा परी अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कार्पियो गाडी राती अन्दाजी पौने ४ बजेको समयमा योगिकुटीको शान्तिकुञ्ज चोकस्थित विद्युतको पोलमा ठोक्किएको थियो । बा २० च १४३८ नम्बरको स्कार्पियो आफै अनियिन्त्रत भई विजुलीको पोलमा ठोक्किदा अन्य ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ४५ वर्षीय सुरेन्द्र श्रेष्ठ, ३५ वर्षीय विशाल श्रेष्ठ, ३१ वर्षीय विज्ञान श्रेष्ठ, १८ वर्षीय विप्लव श्रेष्ठ र १७ वर्षीय सुसान श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

शान्ति नमुना माविमा ह्याकाथन कार्यक्रम

Next Post ≫

कालीगण्डकी नदीमा डुबेर दुई युवा बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क