Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कालीगण्डकी नदीमा डुबेर दुई युवा बेपत्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कालीगण्डकी नदीमा डुबेर दुई युवा बेपत्ता

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८० · 0
कालीगण्डकी नदीमा डुबेर दुई युवा बेपत्ता
60
SHARES
ShareTweet

नवलपरासी । कालीगण्डकी नदीमा डुबेर नवलपरासी र चितवनका दुई युवा बेपत्ता भएका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई युवा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी सन्तोष पाठकले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । बढ्दा गर्मीका कारण जनजीवन अस्तब्यस्त भैरहेका बेला उनीहरु गर्मी छल्न भन्दै कालीगण्डकी नदीमा नुहाउन गएका थिए । बेपत्ता भएका युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

विद्युत पोलमा ठोकिएर तिलोत्तमामा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते

Next Post ≫

बजेट निर्माणका लागि ओमसतियामा सुझाव संकलन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्न सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क