Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्युठानमा कार दुर्घटना आठ जनाको मृत्यु : मृतक आठै जनाको पहिचान खुल्यो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्युठानमा कार दुर्घटना आठ जनाको मृत्यु : मृतक आठै जनाको पहिचान खुल्यो

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0
प्युठानमा कार दुर्घटना आठ जनाको मृत्यु : मृतक आठै जनाको पहिचान खुल्यो
120
SHARES
ShareTweet

प्युठान । प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृतक आठै जनाको पहिचान खुलेको प्युठान प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किंदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो दुर्घटनामा परेको थियो ।
स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा भएको दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गढवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनीहरूकै ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको पहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ ।

≪ Previous Post

सरकारी छाप दस्तखत किर्ते मुद्धाका अभियुक्त ३३ बर्ष पछि पक्राउ

Next Post ≫

निजी क्षेत्रको लगानीमा तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बन्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क