Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारी छाप दस्तखत किर्ते मुद्धाका अभियुक्त ३३ बर्ष पछि पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारी छाप दस्तखत किर्ते मुद्धाका अभियुक्त ३३ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0
सरकारी छाप दस्तखत किर्ते मुद्धाका अभियुक्त ३३ बर्ष पछि पक्राउ
100
SHARES
ShareTweet

भैरहवा । सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ बर्ष १ महिना ६ दिन कैद फैसला भईप mरार रहेका अभियुक्तलाई रुपन्देही प्रहरीले ३३ बर्ष पछी पक्राउ गरेको छ ।
रुपन्देही जिल्ला अदालतको २०४७ साल बैशाख १३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ बर्ष १ महिना ६ दिन कैद सजाय भई ३३ वर्ष फरार रहेका रुपन्देहीको साविक सुर्यपुरा गाविस वडा नं ९ हाल गैडहवा गाउँपालिका वडा नं. ०६ मोजरहवा बस्ने बर्ष ६४ को मंगल प्रसाद यादवलाई यही जेठ २८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले निज यादवलाई आफ्नै घरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भूक्तानको लागि जिल्ला कारागार कार्यालय भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

स्थानीय तहमा फार्मासिष्टको दरवन्दी सिर्जना गर्न फार्मेसी संघको आग्रह

Next Post ≫

प्युठानमा कार दुर्घटना आठ जनाको मृत्यु : मृतक आठै जनाको पहिचान खुल्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क