Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 101)

मुख्य समाचार

बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : आलोचनात्मक चेत नगुमाउन मिडियालाई सुझाव

बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : आलोचनात्मक चेत नगुमाउन मिडियालाई सुझाव

संसारपोस्ट संवाददाता · २६ भाद्र २०८० · 0

बुटवल । सुशासनका लागि मिडिया र स्थानीय तह एक अर्काका सहयोगी बनेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले मिडियाले आलोचनात्मक चेत भने गुमाउन नहुनेमा जोड दिएका छन् । बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले पालिकालाइ सुशासनयुक्त बनाउन मिडियाको भूमिका अहम […]

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

संसारपोस्ट संवाददाता · २५ भाद्र २०८० · 0

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ । श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाले प्रभावित खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रनको योगफल खडा ग¥यो । भारतका विराट कोहलीले १२२ रन बनाए । कोहलीले ९४ बलमा नौ चौका र तीन छक्का प्रहार […]

माओवादीका कारण मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रममा नपरौं : कांग्रेस नेता सिटौला

माओवादीका कारण मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रममा नपरौं : कांग्रेस नेता सिटौला

संसारपोस्ट संवाददाता · २५ भाद्र २०८० · 0

भैरहवा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीका कारण मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ । धर्मनिरपेक्षता संसदबाट सर्वसम्मतिले पारित भएकाले माओवादीका कारण आएको भन्ने भ्रममा नपर्न र त्यस्तो भ्रममा नहिंड्न नेता सिटौलाले कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा […]

इट्टा उद्योगहरुलाई बालश्रम  मुक्त बनाउने प्रतिवद्दता

इट्टा उद्योगहरुलाई बालश्रम  मुक्त बनाउने प्रतिवद्दता

संसारपोस्ट संवाददाता · २५ भाद्र २०८० · 0

बुटवल । लुम्बिनी प्रदेशका इट्टा व्यवसायीले इट्टा उद्योगलाई   बालश्रम मुक्त उद्योग बनाउने प्रतिवद्वता जनाएका छन् । अबका दिनमा कुनैपनि इट्टा उद्योगहरुमा  बालवालिकाहरुलाइ कुनै खालको श्रममा नलगाई उद्योग भित्रै पठनपाठनको ब्यवस्था मिलाउने र  बिद्यालय जाने बालबालिकालाइ  पढ्नका लागि बुद्यालय पठाउने  बताएका छन् । सबै इट्टा उद्योगहरुलाइ  बालश्रम मुक्त गराउनका लागि आवश्यक तयारी पुरा भएको उनीहरुले  जानकारी […]

नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम

नेपाली काङ्ग्रेस तिलोत्तमा ३ ले गर्यो तीज मिलन तथा दर खुवाउने कार्यक्रम

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८० · 0

तिलोत्तमा । यतिबेला जताततै हिन्दु महिलाहरुको एउटा महत्वपुर्ण पर्व तीजको रौनक छाएको छ । पछिल्लो समय तीज आउनुभन्दा एक महिना अगाडी देखिनै नेपाली महिलाहरुले तीजको नाचगान र दर खाने कार्यक्रम गरेका छन् । तीजकै अवसर पारेर नेपाली काङ्ग्रेस वडा समिति तिलोत्तमा –३ रुपन्देहीले तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । तिलोत्तमाको बनबाटिकामा आयोजना […]

श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै

श्रृङ्गेश्वर धाम परिसरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिबारदेखि संचालन हुंदै

संसारपोस्ट संवाददाता · २२ भाद्र २०८० · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा ४ डिङ्गरनगरमा रहेको जेष्ठ नागरिक मिलन केन्द्र शनिवार देखि सञ्चालन हुने भएको छ । शनिवार हुने जेष्ठ नागरिक मिलन केन्द्रको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनकोे अवसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको शुभारम्भ गरिने भएको हो । साधारण सभा तथा अधिवेशनको अवसरमा २५ जना जेष्ठ नागरिकलाई स्वास्थ्य शिविरमा स्वागत गरि जेष्ठ […]

युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा

युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0

पाल्पा । नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई पराजय गरेको खुशीयालीमा पाल्पाको तानसेनमा ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । गोरखाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथ यात्रा निकालिएको हो । यस वर्षको भगवती रथ यात्रा २ सय ३ औं संस्करण हो । तत्कालिन पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह […]

रुपन्देही प्रहरीद्वारा चार लाख बढिको अवैध चामल र चिनी सहित पिकअप नियन्त्रणमा

रुपन्देही प्रहरीद्वारा चार लाख बढिको अवैध चामल र चिनी सहित पिकअप नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा चार लाख तीस हजार मुल्य वरावरको चामल र चिनी वरामद गरेको छ । आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिस समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ । प्रहरी टोलीले […]

छोटी भन्सार कार्यालय लुम्बिनीलाई स्तरोन्नी गर्न सांसद घिमिरेको माग

छोटी भन्सार कार्यालय लुम्बिनीलाई स्तरोन्नी गर्न सांसद घिमिरेको माग

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयको रुपमा स्तरोन्नी गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार संसदको विशेष समयमा बोल्दै उहाँले भैरहवा भन्सार कार्यालय मातहत रहेको छोटी भन्सार कार्यालय लुम्बिनीलाई भन्सार कार्यालयकैं रुपमा स्तरोन्नी गर्न माग गर्नुभएको हो । लुम्बिनीबाट नजिकैं रहेको यो नाकाको स्तरोन्नतीले बाह्य पयर्टकको संख्या अभिवृद्धिमा समेत […]

पाँच करोडको लगानीमा भैरहवामा ‘साँवरिया’ सञ्चालनमा

पाँच करोडको लगानीमा भैरहवामा ‘साँवरिया’ सञ्चालनमा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0

भैरहवा । भैरहवामा पाँच करोड रुपैयाँको लगानीमा ‘साँवरिया’ सञ्चालनमा आउँदैछ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित आवारोडमा ‘एजी कृष्ण फुड प्रोडक्टस प्रा.लि.’को ‘साँवरिया’ ब्राण्ड सञ्चालनमा आउन लागेको बिहीबार पत्रकार सम्मेलन गरी सञ्चालकले जानकारी गराएका छन् । ‘साँवरिया’ भदौ २४ गते आइतबार उद्घाटन गरिने सञ्चालक अरुण कुमार अग्रवालले जानकारी गराउनु भयो । ‘साँवरिया’ एजी कृष्ण […]

Posts pagination

Previous 1 … 100 101 102 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क