Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 102)

मुख्य समाचार

रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण

रोजगारीबाट फर्केकालाई १०० रुपैयाँ बढी समान आयातको बाहानामा दुःख दिनु गलत : खाँण

संसारपोस्ट संवाददाता · १७ भाद्र २०८० · 0

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले भन्सारमा गरेको कडाईले स्थानीय व्यापारमा सुधार आए पनि रोजगारीको लागि गई घर आउनेलाई १०० रुपैयाँ भन्दा बढीको समानको आयातको अर्थ लगाई दुःख दिनु गलत भएको बताउनु भएको छ । नेपालीहरुका चाड पर्व नजिकिदै गर्दा रोजगारीको सिलसिलामा विदेशबाट घर फर्कनेको संख्या हरेक वर्ष जस्तै […]

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु

एमाले लुम्बिनी प्रदेश अधिवेशन : सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम, चुनावी प्रक्रिया सुरु

संसारपोस्ट संवाददाता · १७ भाद्र २०८० · 0

बुटवल । एमाले लुम्बिनी प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम हुंदै गएपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अधिबेशनको बन्द सत्रमा पार्टी अध्यक्ष के पी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रतिनिधिलाई निर्देशन दिएपनि अध्यक्षका दुई आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचनको तयारी संगै सहमतिकालागि छलफल पनि जारी […]

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि : पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन आजदेखि : पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८० · 0

बुटवल । नेकपा (एमाले) को प्रथम लुम्विनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा शुरु हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु आज बुटवल आउँदै छन् । मुलुक संघीयतामा गएसँगै तयार भएको संरचनात्मक संगठन अनुसार पहिलो पटक हुन लागेको लुम्बिनी प्रदेश अधिवेशनलाई चासोका साथ हेरिएको छ । आज पहिलो दिन उद्घाटनसत्र र भोलि […]

आजदेखि माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान

आजदेखि माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८० · 0

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्नुभएको हो । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको माओवादीले गत साउन तेस्रो साता राजधानीमा […]

कांग्रेस सभापति देउवाद्वारा पार्टीका १५ विभागमा प्रमुख मनोनित

कांग्रेस सभापति देउवाद्वारा पार्टीका १५ विभागमा प्रमुख मनोनित

संसारपोस्ट संवाददाता · १६ भाद्र २०८० · 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गर्नुभएको छ । सभापति देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरू कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार र किरण यादवलाई तराई–मधेश समन्वय विभागको प्रमुखमा मनोनीत गर्नुभएको हो । यसैगरी केन्द्रीय सदस्य योगेन्द्र […]

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र : नेताहरु गुटगत भेलामा ब्यस्त

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र : नेताहरु गुटगत भेलामा ब्यस्त

संसारपोस्ट संवाददाता · १५ भाद्र २०८० · 0

बुटवल । भोली देखि बुटवलमा सुरु हुने नेकपा एमाले लुम्बिनी प्रदेशको दुई दिने प्रथम अधिवेशनको तयारी तिब्र पारिएको छ । अधिबेशनको तयारी संगै प्रदेश समितिको अध्यक्षका आकांक्षीहरुले गुटगत गोप्य भेलाको आयोजना गरी आफ्नो पक्षमा माहोल बनाउने प्रयाश समेत गरेका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टिमको नाममा अध्यक्षका आकांक्षीहरु वर्तमान अध्यक्ष […]

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

संसारपोस्ट संवाददाता · १५ भाद्र २०८० · 0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । मूल्य बृद्धिसंगै काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै […]

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ : दिवङ्गत भएका आफन्तको सम्झना गरेर मनाइदै

संसारपोस्ट संवाददाता · १४ भाद्र २०८० · 0

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धापुर्वक दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान […]

आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन पर्व यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

आज ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन पर्व यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

संसारपोस्ट संवाददाता · १४ भाद्र २०८० · 0

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]

लुम्बिनी प्रदेसस्तरीय ब्याडमिण्टन संघको तदर्थ समिति गठन, अध्यक्षमा रुपन्देहीका श्रेष्ठ

लुम्बिनी प्रदेसस्तरीय ब्याडमिण्टन संघको तदर्थ समिति गठन, अध्यक्षमा रुपन्देहीका श्रेष्ठ

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८० · 0

बुटवल । पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति सबैको रुचि र आकर्षण पनि बढ्दै गएको छ । ब्याडमिण्टन खेलको समग्र बिकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लव र ब्याडमिण्टन संघमा पनि आवद्द भएका छन् । लुम्बिनी प्रदेसमा पनि ब्याडमिण्टन खेलको बिकास र यस […]

Posts pagination

Previous 1 … 101 102 103 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क