भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लुम्बिनीबाट काठमाण्डौ जांदै गरेको बसबाट बिभिन्न प्रजातीका काठका माला बरामद गरेको छ । यही भदौ ११ गते सांझ ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मायाँदेवी गाउँपालिका वडा नं. ६ बेथरीबाट ३७ सय ४२ पिस (५ बोरा) माला बरामद गरेको हो । प्रहरी टोलीले लुम्बिनी बाट काठमाण्डौ […]