Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो जीप पुर्दा ३ जनाको मृत्यु, ८ जना घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो जीप पुर्दा ३ जनाको मृत्यु, ८ जना घाइते

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८० · 0
पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो जीप पुर्दा ३ जनाको मृत्यु,  ८ जना घाइते
130
SHARES
ShareTweet

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवल आउदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा आइपुग्दा पहिरोमा परेको हो।

जिला प्रहरी कार्यालय पाल्पाका प्रहरी  नायव उपरीक्षक (डिएसपी) बीरेन्द्र थापाका अनुसार पहिरोमा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ८ जनालाई उद्धार गरिएको छ ।

भाडाको स्कार्पियो गाडी आज बिहान साढे ८ बजे जोर्तेमा पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।  पहिरो खसेपछि  पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको प्रहरिले जनाएको छ ।

≪ Previous Post

दुर्घटना न्यूनिकरणका लागि सवारी ब्यबस्थापन तथा चालक प्रशिक्षण कार्यक्रम

Next Post ≫

पाल्पाको जोर्तेमा स्कार्पियो गाडी पहिरोमा पुरिदा मृत्यु हुने र घाइतेको पहिचान खुल्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क