Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा चार लाख बढिको अवैध चामल र चिनी सहित पिकअप नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा चार लाख बढिको अवैध चामल र चिनी सहित पिकअप नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ भाद्र २०८० · 0
रुपन्देही प्रहरीद्वारा चार लाख बढिको अवैध चामल र चिनी सहित पिकअप नियन्त्रणमा
120
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा चार लाख तीस हजार मुल्य वरावरको चामल र चिनी वरामद गरेको छ । आवश्यक कावाहीको लागी वरामद सामान, सवारी साधन र मानिस समेत भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।
प्रहरी टोलीले यही भदौ १९ गते जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ५ बुचीबाट अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी ल्याई सडक छेउमा थुपारी राखेको अवस्थामा अन्दाजी ८२ हजार ५०० मुल्य बराबरको ५५ वोरा चामल वेवारिसे अवस्थामा फेला पारी स्थानीय मानिसहरुको रोहवरमा बरामद गरेको हो ।
प्रहरी टोलीले यही भदौ २१ गते जिल्लाको ओमसतिया गाउँपालिका वडा नं. ५ पट्खौली मा जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को राम प्रसाद ढकालले चलाएको लु १ च ७२९० नं.को पिकअप गाडीमा अबैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी गरी ल्याउदै गरेको १९ बोरा चिनी गाडी सहित बरामद गरेको छ । प्रहरी टोलीले ३ लाख ४७ हजार ५०० मुल्य वरावरको चिनी, चामल, गाडी तथा मानिस आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको छ ।

≪ Previous Post

छोटी भन्सार कार्यालय लुम्बिनीलाई स्तरोन्नी गर्न सांसद घिमिरेको माग

Next Post ≫

युद्धमा अंग्रेजलाई पराजित गरेको खुशीयालीमा पाल्पामा निकालियो भगवती रथ यात्रा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क