बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभूत तालिम ११२ औ समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं. २०७९ साल कार्तिक २० गते वाट शुरु भएको प्रहरी जवान आधारभूत तालिममा ८० जना महिला सहित २ सय ८७ जनालाई लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरिक्षक उमेशराज जोशीले दिक्षित गर्नुभएको हो । सो अवसरमा […]