Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 99)

मुख्य समाचार

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल बजारमा अनुगमन गरेको छ । चाडपर्व नजिकिएसंगै उपमहानगरपालिकाले बजार अनुगमन गरेको हो । अन्य समयमा पनि अनुगमन गर्दै आएको बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिन थालेको हो । बजारमा अखाद्य बस्तु विक्री भएको, महंगो मूल्यमा व्यापारीले बस्तुको विक्री वितरण गरेको गुनासाहरु बढेसंगै बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई प्रभावकारी […]

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

संसारपोस्ट संवाददाता · १४ आश्विन २०८० · 0

काठमाडौं । मूल्य बृद्धिको चौतर्फी बिरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्दि फिर्ता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएपछि नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ । देश, विदेशबाट सरकारको बिरोध हुनुका साथै सडक र […]

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८० · 0

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतिमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो । तिलोत्तमा–६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । सम्पूर्णले लुम्बिनी […]

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

संसारपोस्ट संवाददाता · १३ आश्विन २०८० · 0

बुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् । चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, […]

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८० · 0

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा चुनावी सरगर्मी शुरुभएको छ । बुटवलका ब्यवसायीहरुको प्रतिनिधिमूलक छाता संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको यही असोज १९ गते देखि २२ गतेसम्म हुने ७० औं वार्षिक साधारण सभा तथा २५ औ अधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले अलग अलग प्यानल बनाएर चुनावी मैदानमा […]

शेयर सदस्यको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता सहकारी संस्थालाई सुझाव

शेयर सदस्यको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता सहकारी संस्थालाई सुझाव

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८० · 0

बुटवल । बुटवल उपमहानगरपालिका ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभामा वोल्नेहरुले सहकारीहरुले शेयर सदस्यलाई केन्द्रमा राखेर उनीहरुको आम्दानीमा बृद्धिहुने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका छन् । साधारण सभामा संस्थाका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको मुल्यमान्यताअनुसार सदस्यको हितमा काम गर्दै आएको बताउनु भयो । उहाँले […]

तिलोत्तमाको जनता माविमा दुई वर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालिम

तिलोत्तमाको जनता माविमा दुई वर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालिम

संसारपोस्ट संवाददाता · १२ आश्विन २०८० · 0

तिलोत्तमा । विल्डिङ कन्ट्रक्सन (भवन निर्माण)सँग जोडिएको प्राविधिक विषय रुपन्देहीको तिलोत्तमा १३ तीनधुरास्थित जनता माध्यामिक विद्यालयले भित्र्याएको छ । सिटिइभिटीबाट मान्यताप्राप्त दुई वर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालिम विषयको कोर्ष सब ओभरसियर बराबर मान्यता प्राप्त हो । २० जनाको कोटा रहेको उक्त तालिम अध्ययन पूर्ण रुपमा निःशुल्क हुने विद्यालयले जनाएको छ । अध्ययन सुरु भएपछि विद्यार्थीलाई […]

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

संसारपोस्ट संवाददाता · १० आश्विन २०८० · 0

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ ।​ मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो । ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउट हुँदा मात्र ४१ रन बनाउन सक्यो । उसले […]

आज ४४औँ विश्व पर्यटन दिवस मनाइदै, लुम्बिनीमा पर्यटकलाइ स्वागत

आज ४४औँ विश्व पर्यटन दिवस मनाइदै, लुम्बिनीमा पर्यटकलाइ स्वागत

संसारपोस्ट संवाददाता · १० आश्विन २०८० · 0

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिव नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन […]

पूर्व प्रधानमन्त्रि नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्रि नेपालद्वारा लुम्बिनीको भ्रमण

संसारपोस्ट संवाददाता · ९ आश्विन २०८० · 0

लुम्बिनी । पूर्व प्रधानमन्त्रि एंव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई  लगायतले स्वागत गर्नुभएकाे हाे । नेपालले लुम्बिनीस्थित […]

Posts pagination

Previous 1 … 98 99 100 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क