Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 65)

खेलकुद

जुनियर लन टेनिस शुरु

जुनियर लन टेनिस शुरु

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0

बुटवल, ६ मंसिर रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता शुरु भएको छ । स्व. रोमिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ शुक्रबारदेखि बुटवलमा शुरु भएको हो । प्रतियोगिताको एक समारोहका बिच बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेल […]

लाफा समूहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

लाफा समूहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल, ५ मंसिर । लाफा समूहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ र ६ गते दुई दिन सम्म प्रतियोगिता संचालन हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समूहका अध्यक्ष तारासिंह रेश्मीले जानकारी गराउनु भयो । युवाहरुलाई खेलमार्फत एकतावद्ध गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको […]

यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने

यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0

बुटवल, ५ मंसिर लाफा समुहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउदो पुस ५ र ६ गते प्रतियोगिता हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समुहका अध्यक्ष तारासिह रेश्मीले बताउनु भयो । युवाहरुलाई खेलमार्फत एकतावद गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उहाँले बताउनु भयो । […]

न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई

न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

बुटवल, ४ मंसिर । रुपन्देहीमा सम्पन्न न्यू होराईजन अन्तर मावि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको दशौं संस्करणको उपाधि आयोजक होराईजन जिविएसले जितेको छ । बुधबार भएको फाइनल खेलमा न्यू होराईजन माबिलाई ७ रनले पराजित गर्दै होराईजन जिविएसले उपाधि चुमेको हो । उपाधिसंगै होराईजन जिविएसले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता […]

तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने

तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0

श्यामलाल पोखरेल बुटवल, ४ मंसिर । सन्जिवनी युवा क्लव तिलोत्तमा १४ ले यही मंसिर ६ गतेदेखि तेश्रो सन्जिवनी नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । आयोजक क्लवले बुधवार तिलोत्तमा १४ दीपनगरमा पत्रकार सम्मेलन गरी खेलबारे जानकारी गराएको हो । प्रतियोगितामा रुपन्देहीका १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अर्जुन क्षेत्रीले जनाकारी दिनुभयो । स्थानीय स्तरमा खेलाडी […]

भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता

भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0

बुटवल २ मंसिर लुम्बिनी स्पोटर््स क्लबले ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘हाम्रो देश र हाम्रो प्रदेशको शान्ति र समृद्धिका लागि, हामी संगैं छौं’ भन्ने मूल अभियानका साथ ‘पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याड्मिन्टन्’ प्रतियोगिताको आयोजना गरिएको (आज) सोमबार बुटवलमा एक कार्यक्रम गरि जानकारी गराएको हो । प्रतियोगितामा स्थानिय तथा राष्ट्रिय ब्याड्मिन्टन् खेलाडिहरु समेतगरि […]

क्रिकेट प्रतियोगितामा दुर्गा शैक्षिक गृह र सनसाईन विजयी

क्रिकेट प्रतियोगितामा दुर्गा शैक्षिक गृह र सनसाईन विजयी

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल, २८ कार्तिक । न्यु होराईजन ईन्टर स्कूल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा दुर्गा शैक्षिक गृह र सनसाईन बोर्डिङ स्कुल विजयी भएका छन् । विहिबार भएको पहिलो खेलमा दुर्गा शैक्षिक गृहले ईलिट बोर्डिङ स्कुललाई १ सय ६९ रन तथा सनसाईनले नवज्योती बोर्डिङ स्कूललाई २१ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । न्यू […]

सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा

सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0

बुटवल, २८ कार्तिक । रुपन्देहीमा जारी स्वर्गीय ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको प्रतियोगितामा सुनौलो संगम युवा क्लब देबीनगर फाईनलमा प्रवेश गरेको छ । भैरव देशभक्त बर्दघाटलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगमले फाइनलको यात्रा तय गरेको हो । सयपत्री गोल्डकपको उपाधिका लागि सुनौलो संगमले शनिबार […]

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0

बुटवल, २६ कार्तिक रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल हुनुभएको छ । आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल हुनुभएको हो । […]

तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई

तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0

बुटवल, ७ कार्तिक । सिद्धान्तराज शाही र कमल ओलीको उत्कृष्ट बलिङ्गसंगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले उपाधी चुमेको हो । उपाधीसंगै ज्ञानोदयले नगद ४ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको मणिग्राम किंगस्ले […]

Posts pagination

Previous 1 … 64 65 66 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क