Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 68)

खेलकुद

अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत

अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

६ जेठ, काठमाडौं । विश्वकप खेल्ने राष्ट्र अफगानिस्तानमाथि आयरल्यान्डले सनसनीपूर्ण जीत निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली आयरल्यान्डले अफगानिस्तानलाई ७२ रनले पराजित गरेको हो २११ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि अस्घान अफगानले २९, मोहम्मद नावीले २७ कप्तान […]

पीडामा पनि जेसनको शतक

पीडामा पनि जेसनको शतक

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

लन्डन, (एजेन्सी) पीडामा पनि जेसन रायले शतक प्रहार गर्दा इंग्ल्यान्डले पाकिस्तानविरुद्धको ५ खेलको वानडे सिरिज आफ्नो नाममा गरेको छ । ३–० को अग्रतासँगै इंग्ल्यान्डले एक खेल बाँकी राख्दै सिरिज हात पारेको हो । पाकिस्तानले ठूलै चुनौती पेश गरेपनि जेसन राय र बेन स्टोक्सले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्डको जित भयो । यसमा जेसनसँग भावनात्मक कुरा पनि […]

रोनाल्डो बने मोस्ट भ्यालुएबल

रोनाल्डो बने मोस्ट भ्यालुएबल

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यस सिजनको इटालियन सिरी ए का मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् । यसपटक यूभेन्ट्सलाई सिरी ए च्याम्पियन बनाउन रोनाल्डोले २२ गोल गरे भने २२ गोलको लागि पनि पास उपलब्ध गराएका थिए . सन् २०१८ मा रियल मेड्रिडबाट यूभेन्ट्स पुगेको पहिलो सिजन नै उनले आफ्नो टोलीलाई लिग उपाधि दिलाउन महत्वपूर्ण […]

विद्यालयस्तरीय भलिबल हुने

विद्यालयस्तरीय भलिबल हुने

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं, (नेस) दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप विद्यालयस्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स् एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा दोस्रो चन्द्रागिरी उपमेयर कप विद्यालयस्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता जेठ ८ गतेदेखि ११ गतेसम्म हुन लागेको प्रतियोगिता संयोजक कुमार राईले जानकारी गराए । मदन मण्डारी स्पोर्ट्स् एकेडेमीले गत वर्षदेखि नेपालको राष्ट्रिय […]

मेस्सीलाई पीचीची अवार्ड

मेस्सीलाई पीचीची अवार्ड

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् । सर्वाधिक […]

छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया

छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानमा अस्ट्रेलिया

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

विश्वकप क्रिकेटमा अस्ट्रेलिया सर्वाधिक सफल टिम हो । अहिलेसम्म पाँच पटकको उपाधि विजेता अस्ट्रेलिया छैटौं उपाधि जित्ने अभियानमा छ । २०१५ को विश्वकप विजेता अस्ट्रेलियालाई उपाधि जोगाउने चुनौती पनि उत्तिकै छ । बल टेम्परिङ प्रकरणमा अस्ट्रेलियाका खेलाडी परेपछि केही समय विवादित बनेको अस्ट्रेलियाले त्यसबाट पार पाइसकेको छ । उसले भारत र पाकिस्तानलाई उनकै भूमिमा हराउँदै […]

‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन मिल्दैन : देव गुरुङ

‘मेरो सरकार’ भन्दैमा गणतन्त्रमाथि प्रश्न उठाउन मिल्दैन : देव गुरुङ

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७६ · 0

२२ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले नीति तथा कार्यक्रममा प्रयोग भएको नयाँ भाषा र पदावली प्रयोग हुँदैमा गणतन्त्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । वैशाख २० गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरेकोमा प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएपछि गुरुङले जवाफ दिएका हुन् । आइतबार […]

भूमाफियाबाट गाउँलेले फिर्ता गरेको सरकारी जग्गामा उद्यान

भूमाफियाबाट गाउँलेले फिर्ता गरेको सरकारी जग्गामा उद्यान

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७६ · 1

२२ वैशाख, विराटनगर । भूमाफियाले बिक्री गरेको प्रधानमन्त्री निवास बालुवाटारको जग्गा फिर्ता ल्याउन सरकारमाथि दबाब परिरहेको बेला मोरंगका गाउँलेहरुले अतिक्रमित सरकारी जग्गा फिर्ता गरेर उद्यान बनाउने तयारी थालेका छन् । मोरंगको बेलवारी गरपालिका- १० स्थित सिर्जना सामुदायिक वन भित्रको २२ बिघा जग्गा २०६४ सालमा भूमाफियाले हडेपका थिए । पूर्व-पश्चिम राजगमार्गको भाउन्ने खण्डमा पर्ने त्यो जग्गा […]

Posts pagination

Previous 1 … 67 68

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क