Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 67)

खेलकुद

बुटवलमा जिल्ला स्तरीय अन्तर माबि छात्र–छात्रा फूटवल साउनको दोस्रो साता

बुटवलमा जिल्ला स्तरीय अन्तर माबि छात्र–छात्रा फूटवल साउनको दोस्रो साता

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

बुटवल,३ साउन यहि साउनको ८ गतेदेखि बुटवलमा जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र तथा छात्रा नकआउट फूटवल प्रतियोगिता हुने भएको छ । जिल्ला फूटवल संघ रुपन्देहीको आयोजनामा हुन लागेको प्रतियोगितामा करिव जिल्ला भरका ४० बिद्यालय सहभागि हुने अनुमान गरिएको छ । “क्वीक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६” मा छात्र तर्फ जिल्लाको विजेतालाई […]

रुपन्देहीका भारत्तोलक रुप कार्कीलाई अमेरिकामा स्वर्ण पदक

रुपन्देहीका भारत्तोलक रुप कार्कीलाई अमेरिकामा स्वर्ण पदक

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0

बुटवल, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका रुप कार्कीले अमेरिकामा भारत्तोलनमा स्वर्ण पदक प्राप्त गर्नुभएको छ । हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका भारत्तोलक कार्कीलाई स्वर्ण पदक प्राप्त भएको हो । कर्कीलाई भर्जिनियामा आयोजना भएको युएसपिएलमा आफ्नो वजन र वर्गमा स्वर्ण पदक प्राप्त भएको हो । गत जुलाई १३ का दिन ५०÷५४ […]

तिलोत्तमा मेयर कप फुटबलको उपाधी  डिएमसीको पोल्टामा

तिलोत्तमा मेयर कप फुटबलको उपाधी डिएमसीको पोल्टामा

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0

बुटवल । तिलोत्तमा सम्पन्न प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता २०७६ को उपाधि दुर्गा मन्दिर क्लब डिएमसी तुल्सीपुरले चुमेको छ ।शनिवार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनलमा खेलमा सौभाग्य युवा क्लब बुटवललाई सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै डिएमसीले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । […]

तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने

तिलोत्तमा मेयर कप फुटवलको उपाधिकालागि सौभाग्य र डिएमसी भिड्ने

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0

तिलोत्तमा, २८ असार । तिलोत्तमा नगरपालिकामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिवार सौभाग्य र डिएमसी भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत शुक्रवार भएको दोस्रो सेमिफाईनल खेलमा स्मृति स्पोर्ट्स एकेडेमीलाई पराजित गर्दै सौभाग्य युवा क्लब बुटवल फाईनलमा प्रवेश गरेको हो । तिलोत्तमा –१ स्थित चप्परहट्टी खेलमैदानमा भएको खेलमा सौभाग्य युवा क्लव […]

नवलपरासीको जीवन ज्योति माविलाई ८ स्वर्ण पदक

नवलपरासीको जीवन ज्योति माविलाई ८ स्वर्ण पदक

संसारपोस्ट संवाददाता · २४ असार २०७६ · 0

नवलपरासी, २४ असार । पूर्वी नवलपरासीको यस बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवन ज्योति माविले ८ स्वर्ण पदक प्राप्त गर्दै प्रथम भएको छ । सोमबार र मंगलबार गरी दुई दिन चलेको प्रतियोगितामा प्रथम भएको जीवन ज्योति माविले ८ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णु […]

स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट

स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0

बुटवल, १९ असार । प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता काठमाण्डौँका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट भएका छन् । यहि असार २२ गतेबाट काठमाण्डौँमा सञ्चालन हुने प्रतियोगिताका लागि गोपाल न्यौपाने, शिशिर गुरुङ्, सुविन थापा र कुडल श्रेष्ठ रुपन्देहीबाट छनौट भएका हुन् । दुई दिनसम्म सञ्चालन भएको छनौट खेलकालागि रुपन्देही स्नुकर तथा पुल संघले सहजिकरण गरेको […]

राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक

राष्ट्रिय टिमको जर्सी लगाउन आतुर अभिषेक

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

५ जेठ, काठमाडौं । आउँदो जूनमा मलेसिया र चाइनिज ताइपेसँग हुने मैत्रीपूर्ण खेलका लागि ४० जना फुटबलर बन्द प्रशिक्षणमा छन् । उनीहरु मध्ये एक हुन्, १९ वर्षीय किशोर अभिषेक रिजाल । राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा गर्ने हुटहुटी अभिषेकको अनुहारमा पढ्न सकिन्छ । उदयमान फुटबलरअभिषेकका लागि सिनियर टिमसँग अभ्यास गर्न पाउनु ठूलो कुरा हो । […]

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई

पाकिस्तानसँगको सिरिज इंग्ल्यान्डलाई

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं । पाकिस्तानसँगको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज घरेलु टोली इंग्ल्यान्डले जितेको छ । अन्तिम तथा पाँचौ खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेसँगै सिरिज ४-० ले जितेको हो । ३५२ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४६.५ ओभरमा सबै विकेटको क्षतिमा २९७ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि कप्तान सर्फराज […]

दोस्रो आईपीएलमा सन्दीप कति सफल ?

दोस्रो आईपीएलमा सन्दीप कति सफल ?

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

काठमाडौं । टी–२० क्रिकेटका ग्लोबल स्टारको छवि बनाएका नेपाली स्पिनर सन्दीप लामिछाने दोस्रो आईपीएल यात्रा सकेर स्वदेश फर्किसकेका छन् । चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्सबीचको फाइनल भिडन्त उनले टेलिभिजनमै हेरे । सन्दीपको टिम दिल्ली क्यापिटल्स इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्म पुग्यो । तर, सन्दीपको व्यक्तिगत प्रदर्शन भने अपेक्षाकृत भएन । प्रतियोगितामा ६ वटा म्याचमा मौका […]

पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा

पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0

५ जेठ, काठमाडौं । स्टार खेलाडी केइरन पोलार्ड र ड्वेन ब्राभो वेष्ट इन्डिजको बैकल्पिक खेलाडीमा परेका छन् । इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजले आइतबार सार्वजनिक गरेको बैकल्पिक खेलाडीको लिष्टमा पोलार्ड र ब्राभो परेका हुन् । विश्वकप खेल्ने १५ जना खेलाडीको सूचीमा नपरेका यी दुई अलराउण्डर […]

Posts pagination

Previous 1 … 66 67 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क