Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा
50
SHARES
ShareTweet

५ जेठ, काठमाडौं । स्टार खेलाडी केइरन पोलार्ड र ड्वेन ब्राभो वेष्ट इन्डिजको बैकल्पिक खेलाडीमा परेका छन् ।

इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा मे ३० तारिखदेखि सुरु हुने विश्वकप क्रिकेटको लागि वेष्ट इन्डिजले आइतबार सार्वजनिक गरेको बैकल्पिक खेलाडीको लिष्टमा पोलार्ड र ब्राभो परेका हुन् । विश्वकप खेल्ने १५ जना खेलाडीको सूचीमा नपरेका यी दुई अलराउण्डर १० खेलाडीको बैकल्पिक सूचीमा भने परेका हुन् ।

पोलार्डले मुम्बई इन्डियन्सलाई यो पटकको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि दिलाउन निकै महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाइनलमा चेन्नाई सुपर किंग्सविरुद्ध अविजित ४१ रन बनाएका थिए । यता ब्राभोले पनि चेन्नाईलाई आईपीएलको फाइनलसम्म ल्याउन अलराउण्डर प्रदर्शन गरे ।

विश्वकपका लागि वेष्ट इन्डिज टिम

जासन होल्डर (कप्तान), क्रिस गेल, केमार रोयच, डारेन ब्राभो, एन्ड्रे रुसेल, शाइ होप, शेल्डन कोट्रेल, इभिन लेविस, शानोन गाब्रियल, कार्लोस ब्रैथवैट, एसले नस, शिम्रन हिटमयर, फवियन एलन, ओशान थोमस र निकोलस पोरन ।

बैकल्पिक खेलाडी

डवेर ब्राभो, कैइरोन पोलार्ड, सुनिल उम्ब्रिस, जोहन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेस, शान डोर्विच, किमो पाउल, खरी पिइरे र रायमन रेइफर ।

≪ Previous Post

अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत

Next Post ≫

दोस्रो आईपीएलमा सन्दीप कति सफल ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क