Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट

संसारपोस्ट संवाददाता · १९ असार २०७६ · 0
स्नुकर खेलका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट
70
SHARES
ShareTweet


बुटवल, १९ असार । प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता काठमाण्डौँका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट भएका छन् । यहि असार २२ गतेबाट काठमाण्डौँमा सञ्चालन हुने प्रतियोगिताका लागि गोपाल न्यौपाने, शिशिर गुरुङ्, सुविन थापा र कुडल श्रेष्ठ रुपन्देहीबाट छनौट भएका हुन् । दुई दिनसम्म सञ्चालन भएको छनौट खेलकालागि रुपन्देही स्नुकर तथा पुल संघले सहजिकरण गरेको थियो । प्रतियोगितामा ३२ जना खेलाडिले भाग लिएकोमा ४ जना खेलाडी छनौट भएको रुपन्देही स्नुकर तथा पुल संघका सचिव शिव रानाले जानकारी दिनुभयो ।
चमुण्डा स्नुकर हाउस, काठमाण्डौँको आयोजना र नेपाल विलियर्डस स्नुकर तथा पुल संघको प्रायोजनमा खेल सञ्चालनमा हुन लागेको हो । सो प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोश्रोलाई ७५ हजार, तेश्रो र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई ३० हजार साथै हाइस ब्रेक गर्ने खेलाडीलाई रु ५० हजार पुरस्कार राखिएको रुपन्देही स्नुकर तथा पुल संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।
रुपन्देहीबाट छनौट भएका खेलाडीलाई रुपन्देही स्नुकर तथा पुल संघका संरक्षक शोभित दर्लामी, संघका वरिष्ठ सल्लाहाकार सञ्जयरत्न बज्राचार्य र संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बुधवार एक कार्यक्रमका विच सम्मान सहित बिदाई गर्नुभएको थियो ।

≪ Previous Post

सडकमा पुर्याइएका १६ परिवारको उचित व्यवस्था गर्न माग

Next Post ≫

रुपन्देही र अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा चारको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क