
तिलोत्तमा, १७ बैशाख । दुर्गा भवानी युवा परिवार(क्लव) भलवारी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको क्लवको १४ औं अधिबेशनले धनप्रसाद गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सुदिप पुन, प्रथम उपाध्यक्षमा मनि पंगेनी, द्वित्तीय उपाध्यक्षमा भिम गुरुङ, उपाध्यक्ष दिलिप पुन, सचिव मीन तिवारी, कोषाध्यक्ष चिरञ्जीवी पान्डे, […]