Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 2)

खेलकुद

भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

भैरहवामा टी–१० क्रिकेट सुरु, प्रोफेसनल मास्टर्स र टिम रेस्पोन्स विजयी

संसारपोस्ट संवाददाता · ७ असार २०८२ · 0

भैरहवा । रुपन्देहीको भैरहवामा शनिबारदेखि टी–१० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा ‘एशियन बुद्ध टी–१० क्रिकेट–२०८२’ सुरु भएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक प्रोफेसनल मास्टर्स–११ ले मायादेवी क्रिकेट एकेडेमीलाई ६१ रनले हराएको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ६ विकेट गुमाएर […]

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

चौध वर्ष मुनिको (यु–१४) खेलकुदका लागि लुम्बिनीबाट ७८ खेलाडी छनोट

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८२ · 0

बुटवल । यही जेठ २२ देखि २६ गतेसम्म राजधानी काठमाण्डौमा सञ्चालन हुने चौध वर्ष मुनिको (यु–१४) विद्यालय स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन लुम्बिनी प्रदेशबाट ७८ खेलाडी छनोट भएका छन् । दुईदिनसम्म बुटवलमा भएको छनोट प्रतियोगिताबाट ब्याटमिन्टन, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, रग्बी र क्रिकेटसहित विभिन्न खेल विधाबाट ७८ खेलाडीहरु छानिएका हुन् । लुम्बिनी प्रदेशभरिका ४५० विद्यार्थी […]

यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

यु–१६ राष्ट्रिय प्रतियोगिताः समिर अलीको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0

भैरहवा । अन्डर–१६ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टीम घोषणा गरिएको छ । क्रिकेटर समिर अली मुसलमानको कप्तानीमा लुम्बिनी प्रदेशको टीम घोषणा गरिएको लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारीले जानकारी दिनुभयो । कर्णाली प्रदेशको सुर्खेतस्थित कालुनचोक क्रिकेट मैदान र बीरेन्द्रनगर क्रिकेट मैदानमा यही जेठ १९ गतेदेखि ३१ गतेसम्म यु–१६ राष्ट्रिय क्रिकेट […]

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन

संसारपोस्ट संवाददाता · १८ जेष्ठ २०८२ · 0

भैरहवा । लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा […]

प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेट : लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लिगचरणको अन्तिम खेलमा बर्दिया विजयी भएको छ । बर्दियाले बाँकेलाई ६५ रनले पराजित गर्दै जित निकालेको हो । यद्यपि यी दुबै टिम उपाधि होडबाट बाहिरीसकेका छन् । उपाधिका लागि शुक्रबार रुपन्देही र दाङबीच स्पर्धा हुँदैछ । बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा […]

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेटः रूपन्देही ७ र बाँके ३ विकेटले विजयी

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०८२ · 0

भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देही र बाँके विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बाँकेले बर्दियालाई ३ विकेटले पराजित गरेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा जितका लागि पाएको खेलमा १ सय १२ रनको लक्ष्य रुपन्देहीले १० ओभर ५ बलमा ३ विकेट गुमाउँदै […]

प्रदेशस्तरीय यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित

प्रदेशस्तरीय यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०८२ · 0

भैरहवा । रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा भैरहवामा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित हात पारेको छ । उसले पाल्पालाई १ सय ९१ रनले पारजित गर्दै जित निकालेको हो । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित […]

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

चौथो तिलोत्तमा वडा स्तरीय मेयरकप फुटबल भोली देखि शुरु हुने

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०८२ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर–११ स्थित भूपू सैनिक खेलमैदानमा जेष्ठ २ गते भोली देखि शुरु हुने खेलको तयारी पुरा भएको खेल संयोजक युवराज रिमालले बताउनुभयो । नगरपालिकाले खेल र खेलाडीहरुको स्वस्थ जीवनको कामना र प्रतिभा […]

लुम्बिनी प्रदेश भलिबल संघमा अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

लुम्बिनी प्रदेश भलिबल संघमा अध्यक्षको जिम्मेवारी योग गुरुङलाई

संसारपोस्ट संवाददाता · २५ चैत्र २०८१ · 0

बुटवल । लुम्बिनी प्रदेश भलिबल संघको विशेष साधारण सभाले योग गुरुङलाई अध्यक्ष तथा नवल गुरुङलाई महासचिवको जिम्मेवारी प्रदान गरेको छ । मंगलबार बुटवलमा सम्पन्न  विशेष साधारणसभाले योगलाई अध्यक्ष र  नवललाई महासचिवको जिम्मेवारी प्रदान गरेको हो । सधारण सभाको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव तिरणध्वज गौतमले उद्घाटन गर्दै खेल क्षेत्रमा बजेट अभाव हुदा पूर्वाधार विकासले गति […]

आठौं भूपू सैनिक कप नकआउट फूटबलमा सिम्रिकको विजयी शुरुवात

आठौं भूपू सैनिक कप नकआउट फूटबलमा सिम्रिकको विजयी शुरुवात

संसारपोस्ट संवाददाता · २५ चैत्र २०८१ · 0

बुटवल । स्वर्ण वर्ष प्रवेशको अवसरमा भूपू सैनिक जबई स्पोर्टिङ्ग क्लब बुटवल रुपन्देहीले आयोजना गरेको आठौं भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१÷२०८२ मा सिम्रिक युवा क्लबले शानदार विजयी शुरुवात गरेको छ । भूपू सैनिक बुटवल बेलवास सालघारी समाजको संरक्षकत्व तथा भूपू सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा सिम्रिकले झरना स्पोर्टिङ क्लब,कुन्जलापुर […]

Posts pagination

Previous 1 2 3 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क