Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 3)

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा सुरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा सुरु

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

भैरहवा । आगामी हप्तादेखि हङकङमा हुने चार देशिय टी–२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण […]

११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी

११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिता : सुबेदी र कुँवरलाई उपाधी

संसारपोस्ट संवाददाता · १९ चैत्र २०८१ · 0

बुटवल । बुटवलमा आयोजित ११ औँ बुटवल श्री शारीरिक सुगठन प्रतियोगिताको उपाधी दाङका माधव सुबेदी र नवलपरासीकी रुबिना कुँवरले हातपारेका छन् । फाइनल राउन्डमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै माधव सुवेदी च्याम्पियन बन्न सफल भएका हुन् । लुम्बिनीसहित गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेशका ५३ जना खेलाडी सहभागि रहेको सो प्रतियोगितामा ६५ केजी तौल समूहबाट […]

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट : एपीएफ क्लबको फाइनल सम्भावना कायमै

संसारपोस्ट संवाददाता · १२ चैत्र २०८१ · 0

भैरहवा । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो फाइनल सम्भावना कायमै राखेको छ । एपीएफले बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशलाई २ विकेटले पराजित गर्दै फाइनल सम्भावना जीवित राखेको हो । एपीएफको जितमा लोकेश बमले उत्कृष्ट ब्याटिङ गरे । उनले नटआउट ८४ रन […]

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : नेपाल पुलिस फाइनलमा

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

भैरहवा । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । स्पिनर ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा पुलिसले लगातार आठौं जित हासिल गर्दै फाइनल पुगेको हो । दाङको लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस […]

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

सहिद आलोकको ४१ औं स्मृतिमा तिलोत्तमामा फूटसल प्रतियोगिता

संसारपोस्ट संवाददाता · ११ चैत्र २०८१ · 0

तिलोत्तमा । सहिद यादवनाथ आलोकको ४१ औं स्मृतिमा रुपन्देहीको तिलोत्तमामा फूटसल प्रतियोगिता हुनेभएको छ । सहिद यादवनाथ आलोक स्मृति केन्द्र रुपन्देहीको आयोजना र नेपाल तरुण दल तिलोत्तमा नगर समितिको सह–आयोजनामा बिहिबार र शुक्रबार (चैत १४–१५) गते वडा स्तरीय तेस्रो फूटसल प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । आयोजकका अनुसार प्रतियोगिगामा […]

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

संसारपोस्ट संवाददाता · ८ चैत्र २०८१ · 0

बुटवल । बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल लाई हराउदै उपाधी चुनेका हुन । त्यस्तै मेन्स सिंगल तर्फ आर्मीका हिमाल चन्द र ए.पि.एफ.का देवराज राना तृतिय भएका […]

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, सूदूरपश्चिम र मधेश प्रदेशको जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, सूदूरपश्चिम र मधेश प्रदेशको जित

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

भैरहवा । नेपाल पुलिस क्लब, सूदूरपश्चिम प्रदेश र मधेश प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । बुधबार भएका तीन खेलमा पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी प्रदेश र मधेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित निकालेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ […]

२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने

२३ औं तिलोत्तमा गोल्डकप : २ भारतीयसहित ८ टिमको सहभागिता रहने

संसारपोस्ट संवाददाता · ५ चैत्र २०८१ · 0

बुटवल । २३ औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिता यहि शनिवार देखि शुरु हुदैछ । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा बुटवल देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिता आयोजना हुने एन्फा मैदानमा तयारीको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रतियोगिता सञ्चालन गरिने मैदानलाई सम्याउने काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार […]

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : बागमती र कर्णाली प्रदेश विजयी

संसारपोस्ट संवाददाता · ४ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार भएका दुई खेलमा बागमती र कर्णाली प्रदेश विजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको बलियो योगफल बनाएको थियो । […]

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : नेपाल पुलिस, त्रिभुवन आर्मी र लुम्बिनीको जित

संसारपोस्ट संवाददाता · ३ चैत्र २०८१ · 0

भैरहवा । प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन् । सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । […]

Posts pagination

Previous 1 2 3 4 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क