Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 66)

खेलकुद

सैनामैनामा १ करोड बढिको लागतमा ब्याडमिन्टन कबर्डहल निर्माण

सैनामैनामा १ करोड बढिको लागतमा ब्याडमिन्टन कबर्डहल निर्माण

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0

सैनामैना, १३ असोज । रुपन्देहीको सैनामैना नगरपालिकामा करिब १ करोड लागतमा ब्याडमिन्टन कबर्डहलको निर्माण गरिएको छ । सैनामैना नगरपालिकाको ७६ लाख ६० हजार, जिल्ला समन्वय समितिको १० लाख, खेलकुद बिकास समितको १० लाख, र सैनामैना ब्याड मिन्टन क्लबको ५ लाख गरी १ करोड १ लाख ६० हजारको लागतमा कबर्डहलको निर्माण गरिएको हो । सैनामैना –३ […]

मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम

मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल, २६ भदौ । पश्चिमाञ्चल ट्याँकर ढुवानी ब्यवसायी संघ रुपन्देहीले बिहिबार आयोजना गरेको मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन प्रथम भएको छ । ट्याँकर ढुवानी ब्यवसायी संघले संघ सहित नेपाल आयल निगम कर्मचारी संघ र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बिच आयोजना गरेको प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका खेलाडी बिशाल गैरे र बाबुराम पाठकको जोडी […]

तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड

तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0

बुल्गेरियावाट दिपक न्यौपाने अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको होटल ग्रान्डमा सोमबार सम्पन्न भब्य कार्यक्रमका बिच अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ आइटिएफको २७ औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा […]

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0

बुटवल , ८ भाद्र पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय स्कूल अवार्ड’ (आइएसए) हात पारेको छ । विद्यालयले गर्दै आएका क्रियाकलापको आधारमा पाउने अवार्डबाट पहिलो पटक पामिर एकेडेमी सम्मानित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईंले बताए । अन्तर्राष्ट्रिय स्कुल अवार्ड देशभरका ४१ वटा विद्यालयले पाएका छन् । स्कुल अपार्ड हात […]

दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी

दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0

दाङ, ७ भदौ । दाङमा जारी मुख्यमन्त्री कप प्रदेश ५ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा बाँके र बर्दिया विजयी भएका छन् । शुक्रबारको पहिलो खेलमा रोल्पालाई शून्यका विरुद्ध तीन गोल गर्दै बर्दिया बिजयी भएको हो । बर्दियाको जितका लागि खेलाडी प्रकाश बिसीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो […]

दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु

दाङमा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता सुरु

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0

नवलपरासीको बिजयी शुरुवात : दाङ ३–० गोलअन्तरले पराजित दाङ, ५ भदौ । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता बिहिबारदेखि दाङमा शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक जिल्ला दाङलाई पराजित गरी नवलपरासीले बिजयी शुरुवात गरेको छ । नवलपरासीले दाङलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । उदघाटन खेलमा दाङका […]

भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

भ्रष्टाचारविरुद्ध हाफ म्याराथन दौड

संसारपोस्ट संवाददाता · २० श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, २० साउन । भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने उद्देश्यले बुटवलमा खुल्ला हाफ म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले आयोजना गरेको प्रतियोगितामा एक सय ४५ जनाले सहभागिता जनाएका थिए । तिलोत्तमाको ड्राइभरटोलदेखि आदर्शनगरसम्म भएको दौडमा गोर्खा एकेडेमीका प्रशिक्षार्थी आदर्श परियारले २९ मिनेट ३० […]

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

छात्र—छात्रा फूटवल प्रतियोगिताको उपाधि स्कलर्स होम र स्मृतिलाई

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७६ · 0

संसार पोष्ट बुटवल, १९ साउन । रुपन्देहीमा सम्पन्न क्विक्स कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटवल प्रतियोगिता–२०७६ को उपाधि स्कलर्स होम र स्मृति बोर्डिङ्ग स्कूललेृ हात पारेका छन् । जिल्लास्तरीय छनौट प्रतियोगिता अन्तर्गत आईतबार उपाधिका लागि भएको फाइनल खेलमा स्मृतिलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै स्कलर्स होमले उपाधि हात पारेको हो । निक्कै […]

नेपालको टी—२० विश्वकप खेल्ने सपना अधुरै

नेपालको टी—२० विश्वकप खेल्ने सपना अधुरै

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0

एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित बुटवल, १२ साउन । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालले सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोरेको छ । यो हार संगै नेपालको सन्् २०२० को टी–२० विश्वकप खेल्ने सपना अधुरै रहेको छ । आईतबार जितका लागि १ सय ९२ रनको […]

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

तिलोत्तमा क्रिकेट प्रिमियर लिगको तेस्रो संस्करण आगामी असोजमा

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७६ · 0

संसार पोष्ट तिलोत्तमा, ११ साउन । तिलोत्तमा क्रिकेट प्रिमियर लिग २०७६ को तेस्रो संस्करण आगामी असोज २५ गतेदेखि हुने भएको छ । आयोजक संस्था तिलोत्तमा क्रिकेट विकास समितिले शनिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको आवश्यक तयारी शुरु भएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोजक तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युत ढुंगानाले प्रदेश स्तरिय हुने प्रतियोगिताको […]

Posts pagination

Previous 1 … 65 66 67 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क