Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0
दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी
90
SHARES
ShareTweet


दाङ, ७ भदौ । दाङमा जारी मुख्यमन्त्री कप प्रदेश ५ लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा बाँके र बर्दिया विजयी भएका छन् ।
शुक्रबारको पहिलो खेलमा रोल्पालाई शून्यका विरुद्ध तीन गोल गर्दै बर्दिया बिजयी भएको हो ।
बर्दियाको जितका लागि खेलाडी प्रकाश बिसीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४३ औं मिनेटमा रोल्पाका खेलाडी प्रदीप डिसीले आत्मघाती गोल गरेपछि रोल्पा २–० गोल अन्तरले पछि परेको थियो । त्यसैगरी दोस्रो हाफको ६० औं मिनेटमा बर्दियाका मिलन थारुले अर्को गरेपछि बर्दिया ३–० को अन्तरले विजयी भएको हो ।
यस्तै प्रतियोगिताको दोस्रो खेलमा बाँके जिल्लाको फुटबल टिम विजयी भएको छ । बाँके र रुपन्देही जिल्लाको फुटबल टिमबीच भएको खेलमा शून्यका विरुद्ध १ गोलले बाँके विजयी भएको हो । बाँकेले पहिलो हाफको २५ औँ मिनेटमा पाएको पेनाल्टीमा खेलाडी यमबहादुर बुढाथोकीले गोल गरेका थिए । भदौ १२ सम्म चल्ने प्रतियोगिताको विजयी टिमले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

≪ Previous Post

आजको राशिफल (७ भदौ २०७६ शनिवार )

Next Post ≫

अध्यक्ष पाण्डेलाई मातृशोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क