Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ अध्यक्ष पाण्डेलाई मातृशोक
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अध्यक्ष पाण्डेलाई मातृशोक

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0
अध्यक्ष पाण्डेलाई मातृशोक
30
SHARES
ShareTweet

बुटवल, ७ भाद्र
पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेलाई मातृशोक परेको छ । उहाँकी आमा अम्बिकादेवी पाण्डेको ८८ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष पाण्डे नेपाल ट्रक यातायात व्यबसायी समिति प्रदेश पाँचका संयोजक समेत हुनुहुन्छ । बुटवलमा रहेर समाजसेवाका क्षेत्रमा समेत रहनुभएका पाण्डे लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका निवर्तमान अध्यक्ष, प्रतिष्ठानका आजिवन सदस्य समेत हुनुहुन्छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका बिर्घा निवासी पाण्डेको शनिबार बिर्घाको तटीय क्षेत्र कालीगण्डकीमा अन्तिम दाह संस्कार गरिएको थियो । स्र्गीय पाण्डेका तीन छोरा र तीन छोरी हुनु हुन्छ ।

≪ Previous Post

दाङमा जारी मुख्यमन्त्री कप फुटवलमा बाँके र बर्दिया विजयी

Next Post ≫

अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क