Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "धर्म/सस्कृति"

धर्म/सस्कृति

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

संसारपोस्ट संवाददाता · २३ माघ २०७९ · 0

लुम्बिनी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको हो । पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि […]

धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी

धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन : लोकानन्द स्वामी

संसारपोस्ट संवाददाता · १४ माघ २०७९ · 0

तिलोत्तमा, १४ माघ । धर्म कर्तव्य र अनुशासन भएकाले यसलाई पालन गर्नुपर्ने एक धर्म सभामा वोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले धर्म पहिचान, अस्तित्व र जीवनको आधार भएकाले यसलाई परिवर्तन गर्न नमिल्ने हुंदा धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिन नहुने बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित सामुदायिक शिव पञ्चाङ्ग मन्दिरको पाचौं धर्म सभा तथा […]

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

श्रृङ्गेश्वर धाम स्थित ज्येष्ठ नागरिक मिलन केन्द्र नयाँ वर्षदेखि सञ्चालनमा आउने

संसारपोस्ट संवाददाता · २३ पुष २०७९ · 0

तिलोत्तमा । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगर स्थित श्रृङ्गेश्वर धाम परिषरमा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र आगामी २०८० साल बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । श्रृङ्गेश्वर धामको शनिवार भएको छैठौँ साधारण सभाले बैशाख १ गतेदेखि विधिवत रुपमा सञ्चालन गर्ने गरी आवश्यक प्रक्रिया अगाडि वढाउने प्रस्ताव पारित गरेपछि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा […]

रुपन्देहीको तिलोत्तमामा नेवारी खाजा महोत्सव

रुपन्देहीको तिलोत्तमामा नेवारी खाजा महोत्सव

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७९ · 0

तिलोत्तमा । नेवार समुदायका नया पुस्ताका युवाहरुलाई आफनो कला, संस्कृति, परम्परा र भाषाबारे बुझाउदै यसको संरक्षण गर्ने उदेश्यकासाथ रुपन्देहीमा दुई दिने (मंसिर २१ र २२गते) नेवारी खाजा महोत्सव शुरु भएको छ । ‘योमरी पुन्ही’ को अवसरमा भिमसेन नेवाः समाजले बुधबार तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा नेवारी खाजा महोत्सव–२०७९ शुभारम्भ गरेको हो । महोत्सवको एक कार्यक्रमका […]

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३७ वजे

संसारपोस्ट संवाददाता · १० कार्तिक २०७९ · 0

बुटवल, १० कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् […]

नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्न सरकार गम्भिर छ : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0

भैरहवा, ९ कात्तिक । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गर्ने सवालमा सरकारले छलफल अगाडी बढाउने बताउनु भयो । उहाँले कवि र साहित्यकारहरु देश र समाजको प्रतिबिम्ब भएको समेत बताउनु भयो । नेपाल सम्बत ११४३ को अवसरमा बुधवार भैरहवामा नेवाःखलः सिद्धार्थनगरद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाँले नेपाल सम्बतका प्रवर्तक […]

तिलोत्तमा स्थित गौशालामा गृहमन्त्री बालकृष्ण खाँणद्वारा गोवद्र्धन पूजा

तिलोत्तमा स्थित गौशालामा गृहमन्त्री बालकृष्ण खाँणद्वारा गोवद्र्धन पूजा

संसारपोस्ट संवाददाता · ९ कार्तिक २०७९ · 0

बुटवल, ९ कात्तिक । तिलोत्तमा नगरपालिका स्थित शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा अवस्थित गौशालामा गोवद्र्धन पूजा गरिएको छ । गौशालामा गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी गृहमन्त्री एवं नेपाली कांग्रेस रुपन्देही क्षेत्र न. ३ का उम्मेदवार बालकृष्ण खांण, रुपन्देही क्षेत्र न.१ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, रुपन्देही २ प्रदेश सभा २ (क) […]

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

रुपन्देहीमा राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

संसारपोस्ट संवाददाता · ६ कार्तिक २०७९ · 0

भैरहवा, ६ कात्तिक । रुपन्देहीमा राती १० बजेपछि देउसी–भैलो खेल्न प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जनाएको छ । कार्यालयले चाडपर्वको समयमा बिस्फोटक जन्य पटकाहरु खरिद÷बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरी देउसी खेल्न […]

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0

बुटवल, २ कात्तिक । बुटवल–८ स्थित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्था स्थापनाको अवसर पारेर सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको छ । संस्था स्थापनाको अवसर पारेर सहकारीले बुधवार बुटवल ७ मा रहेको नीलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको सहकारीका पदाधिकारी सहितको टोलीले नीलकण्ठ […]

आज बडा दशैं, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

आज बडा दशैं, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

संसारपोस्ट संवाददाता · १९ आश्विन २०७९ · 0

बुटवल, १९ असोज । आज बडा दशैं । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी […]

Posts navigation

1 2 … 132 Next

Most Recent

लुम्बिनी । भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गर्नुभएको हो । पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि […]

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको छ । हवाइ इन्धन […]

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन सकिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरुका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेको छ । माघ २१ र २२ गते बुटवल अन्तर्राष्ट्रिय […]

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क