Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रोनाल्डो बने मोस्ट भ्यालुएबल
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोनाल्डो बने मोस्ट भ्यालुएबल

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
रोनाल्डो बने मोस्ट भ्यालुएबल
40
SHARES
ShareTweet

पोर्चुगीज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यस सिजनको इटालियन सिरी ए का मोस्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् ।

यसपटक यूभेन्ट्सलाई सिरी ए च्याम्पियन बनाउन रोनाल्डोले २२ गोल गरे भने २२ गोलको लागि पनि पास उपलब्ध गराएका थिए . सन् २०१८ मा रियल मेड्रिडबाट यूभेन्ट्स पुगेको पहिलो सिजन नै उनले आफ्नो टोलीलाई लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका हुन् । यस सिजनको सिरी ए मा उनको योगदान महत्वपूर्ण रहे पनि यूएफा च्याम्पियन्स लिगमा भने उनको टोली डच क्लब आयाक्ससंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । रोनाल्डो मोस्ट भ्यालुएबल घोषित भएको सिजन यूभेन्ट्सका प्रशिक्षक मासिमिदिनो एलेग्रीले भने क्लबबाट विदा लिएका छन् ।

यसैगरी इन्टर मिलानका समीर हानडनोभिच यस सिजनको सिरी ए को उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । यसैगरी यस सिजन उत्कृष्ट डिफेन्डर नेपोलीका कालीडोउ काउलीबेली, उत्कृष्ट मिडफिल्डर लाजियोका सर्गे मिलिनकोभिच, उत्कृष्ट फरवार्ड साम्पोडोरियाका फाबियो क्वागिलीएरा र उत्कृष्ट युवा खेलाडी रोमाका निकोलो जानियोलो घोषित भएका छन् ।

≪ Previous Post

विद्यालयस्तरीय भलिबल हुने

Next Post ≫

सिटीलाई एफए कपको उपाधि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क