Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा

संसारपोस्ट संवाददाता · २८ कार्तिक २०७६ · 0
सयपत्री गोल्डकपमा सुनौलो संगम फाइनलमा
50
SHARES
ShareTweet


बुटवल, २८ कार्तिक । रुपन्देहीमा जारी स्वर्गीय ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहिबार) भएको प्रतियोगितामा सुनौलो संगम युवा क्लब देबीनगर फाईनलमा प्रवेश गरेको छ ।
भैरव देशभक्त बर्दघाटलाई १–० गोल अन्तरले पराजित गर्दै सुनौलो संगमले फाइनलको यात्रा तय गरेको हो ।
सयपत्री गोल्डकपको उपाधिका लागि सुनौलो संगमले शनिबार फर्साटिकर युवा क्लबसंग फाईनल भिडन्त गर्ने छ ।
बुटवल रामनगर खेलमैदानमा भएको खेलमा सुनौलोको जितका लागि मोहन थापाले गरेको गोल निर्णायक रह्यो । थापाले खेलको ४० औ मिनेटमा एकमात्र गोल गरेका थिए । अतिरिक्त समयमा देशभक्त बर्दघाटका तर्फबाट गोलका प्रयासहरु भएपनि सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए ।
खेलमा सुनौलो संगमका मोहन थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । कार्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।

≪ Previous Post

लुम्बिनी फेस्टिवलको तयारी अन्तिम चरणमा

Next Post ≫

क्रिकेट प्रतियोगितामा दुर्गा शैक्षिक गृह र सनसाईन विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क