Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0
तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने
50
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल, ४ मंसिर । सन्जिवनी युवा क्लव तिलोत्तमा १४ ले यही मंसिर ६ गतेदेखि तेश्रो सन्जिवनी नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । आयोजक क्लवले बुधवार तिलोत्तमा १४ दीपनगरमा पत्रकार सम्मेलन गरी खेलबारे जानकारी गराएको हो ।
प्रतियोगितामा रुपन्देहीका १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष अर्जुन क्षेत्रीले जनाकारी दिनुभयो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने र दुव्र्यसनीको अन्त्यका लागि खेल आयोजना गरिएको उहांले बतानुभयो ।
मंसिर २१ गतेसम्म सञ्चालन हुने खेलमा उत्कृष्ट हुने समूहले १ लाख नगद, शील्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै उपविजेताले ५० हजार नगदसहित शील्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
स्थानीय खेल मैदानमा हुने खेल सञ्चालनका लागि करिब ७ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । खेलको पूर्वसांसद स्तियाक खांनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

≪ Previous Post

पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाउन सिद्धार्थ नगरपालिकालाई सुझाव

Next Post ≫

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क