Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ जुनियर लन टेनिस शुरु
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जुनियर लन टेनिस शुरु

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0
जुनियर लन टेनिस शुरु
40
SHARES
ShareTweet

बुटवल, ६ मंसिर
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता शुरु भएको छ । स्व. रोमिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ शुक्रबारदेखि बुटवलमा शुरु भएको हो । प्रतियोगिताको एक समारोहका बिच बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेल एम्पायर विकास खड्कालाई बल हस्तान्तरण गरि उद्घाटन गर्नु भयो । प्रतियोगितामा छात्रतर्फ आठ वर्ष, नौ वर्ष, दश, १२ र १४ वर्ष उमेर समुह तथा छात्रातर्फ १८ वर्ष मुनिको एकमात्र विद्यामा खेल हुने खेल संयोजक तथा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका पुर्वअध्यक्ष बालकृष्ण अर्यालले बताउनु भयो । प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने उहााले बताउनु भयो । क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माले बालबालिकाहरुमा खेल भावना विकास भैरहेको भन्दै वार्षिक रुपमा आयोजना हुने लन टेनिस प्रतियोगितालाई नियमित गर्ने बताउनु भयो ।
देविनगरस्थित लन टेनिस कोर्टमा शुक्रबार भएको उद्घाटन खेलमा आठ वर्ष उमेर समुह अन्तरगत विप्लब रजालीले विजयी भएका छन । उनले शेहनवाज हुसैनलाई २–० को सोझो सेटमा पराजित गर्दै रजाली विजयी भएका हुन ।

≪ Previous Post

चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण

Next Post ≫

स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क