Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0
स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
60
SHARES
ShareTweet


बुटवल, ६ मंसिर । रुपन्देहीमा विद्यालयको गाडीले ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका भलवारी स्थित सेण्ट जोसेफ बोर्डिङ स्कुलको लु १ क ३६६२ नम्वरको गाडीले ठक्कर दिदा मायादेवी गाउँपालिका ८ बस्ने बर्ष ४२ को दिवस चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दक्षिण बाट उत्तर तर्फ जांदै गरेका चन्दलाई सोही दिशामा गुडिरहेको बसले ठक्कर दिदा उनी गम्भीर घाईते भएका थिए । घाईते चन्दको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुलको वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

जुनियर लन टेनिस शुरु

Next Post ≫

मृगौला पीडित अमरलाई लायन्स क्लबद्धारा सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क