Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मृगौला पीडित अमरलाई लायन्स क्लबद्धारा सहयोग
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मृगौला पीडित अमरलाई लायन्स क्लबद्धारा सहयोग

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
मृगौला पीडित अमरलाई लायन्स क्लबद्धारा सहयोग
60
SHARES
ShareTweet


बुटवल ७ मंसिर
मृगौला पीडित एक युवकलाई सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले सहयोग गरेको छ । क्लबले अर्घाखाँचीको सितगंगा नगरपालिका–४ स्थित रातामाटाका २१ वर्षिय अमर नेपालीलाई २१ हजार २ सय ११ रुपैंया प्रदान गरेको हो ।
दुवै मृगौलामा समस्या भई हाल काठमाण्डौं महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचाररत रहेका नेपालीलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष गौतम गुप्ताले बताउनु भयो । आर्थिक अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् र उपचारको वातावरण बनोस् भन्ने उद्देश्यका साथ आर्थिक रकम प्रदान गरेका छौं, पीडितको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल अन्य संघ–संस्थाले पनि सहयोग गर्न म आग्रह गर्दछौं, गुप्ताले भन्नु भयोे ।
भ्रर्खरै मात्र डिप्लो तहको अध्ययन सकेर रोजगारमा लागेका नेपालीलाई मृगौला सम्बन्धि रोगबाट पीडित भएपछि उनको परिवारमा पनि चिन्ता थपिएको छ । अमरलाई सहयोग गर्न उनका काका टोपेन्द्र नेपालीले आग्रह गरेका छन् । पीडितलाई सहयोग गर्न चाहने व्यक्ति तथा संघ–संस्थाले ९८६९९४६५०१ म सम्पर्क गर्न सक्ने उनले जनाएका छन् ।

≪ Previous Post

स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Next Post ≫

अन्तर कलेजस्तरीय क्रिकेट सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क