रामकुमार श्रेष्ठ नवलपरासी, १५ मंसिर । काठमाडौंमा आइतबारबाट शुरु भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा नवलपरासीको कावासोती ९ की कल्पना श्रेष्ठले दुई खेल खेल्ने भएकी छिन् । श्रेष्ठले सागमा ४ सय मिटर रिले र ४ सय मिटर हडल्सतर्फ प्रतिप्रर्धा गर्ने तयारी गरेकी छिन् । कल्पना श्रेष्ठले काठमाडौंमा बन्द प्रशिक्षण समेत लिएकी छिन् […]