Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 63)

खेलकुद

तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता

तिलोत्तमामा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु, १० टिमको सहभागिता

संसारपोस्ट संवाददाता · २८ पुष २०७६ · 0

बुटवल २८ पुस रुपन्देहीको तिलोत्तमामा सोमबारबाट प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले लिग चरणको आधारमा प्रतियोगिता आयोजना गरेको हो । मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताको सोमबार […]

राममणि क्याम्पसमा जिल्लास्तरीय फूटबल प्रतियोगिता

राममणि क्याम्पसमा जिल्लास्तरीय फूटबल प्रतियोगिता

संसारपोस्ट संवाददाता · १८ पुष २०७६ · 0

आजको खेलमा राममणिको रातो समूह विजयी मणिग्राम, १८ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसमा सञ्चालित जिल्लास्तरीय फूटबल प्रतियोगिताको दोस्रो दिनको खेल आज (शुक्रबार) सम्पन्न भएको छ । राममणि क्याम्पसले यसवर्ष सञ्चालन गरेको पाँचौं श्रृंखलाको जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिता अन्तर्गतको शुक्रबारको खेलमा लिटिल स्टार समूह विरूद्ध आयोजक राममणिको रातो समूह विजयी भएको […]

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

कलकत्तामा हुने अन्तर्राष्ट्रिय करातें प्रतियोगितामा नेपाली टिम

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

टिमको नेतृत्व मिसन गोजुरियोले गर्ने भैरहवा, १३ पुस । मिसन गोजुरियोको नेतृत्वमा नेपाली करातेंका खेलाडीले भारतको कलकत्तामा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० मा भाग लिने भएको छ । यही पुस २४, २५ र २६ गते कलकत्ता उलबरिया स्थित रविन्द्र भवनमा हुने ९ औं अन्तर्राष्ट्रिय करातें च्याम्पियनसिप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालको […]

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0

म्णिग्राम, १३ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्रमाणित संस्था राममणि बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसका विभिन्न तहमा अध्ययनरत छात्र र छात्राहरूका फरक फरक १६ समूहले प्रतिस्पर्धा गरेका थिए । छात्रतर्फको प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष गोपाल न्यौपानेको समूह पहिलो, कक्षा ११ शिक्षाशास्त्र विशाल थापाको समूह दोस्रो र वी.एड. दोस्रो वर्ष प्रविन थापामगरको […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0

बुटवल, ६ पुस । मदन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने बुटवल, ६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलले ११ औं बार्षिकोत्सवको अवसरमा रक्तदान र दौड प्रतियोगिता गर्ने भएको छ । एकेडेमीको चौथो पुर्ण बैठकले वार्षिकोत्सबको अवसरमा रक्तदान र दौड प्रतियोगिता आयोजन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार स्थापना […]

पश्चिमाञ्चल स्कुलको रजत जयन्तीका कार्यक्रम शुरु.

पश्चिमाञ्चल स्कुलको रजत जयन्तीका कार्यक्रम शुरु.

संसारपोस्ट संवाददाता · ३ पुष २०७६ · 0

बुटवल पुस पश्चिमाचंल इङ्गलिश स्कूलले रक्तदान कार्यक्रमका साथ रजत जयन्ती कार्यक्रमको शुरुवात गरेको छ । स्कूलले २५ औ बर्ष पुगेको अवशरमा रजत जयन्ती मनाउने क्रममा पहिलो कार्यक्रम स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले स्कुलले रक्तदान कार्यक्रम बाट रजत जयन्ती कार्यक्रमको शुभारम्भ […]

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0

बुटवल २८मंसिर तिलोत्तमा नगरस्तरीय दोस्रो मेयर कप खुल्ला ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुन्दर गुरुङ र लोक थापाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा पदम थापा र थम्मन सारुको जोडीलाई उपविजेता बनाउँदै गुरुङ र थापाको जोडी प्रथम भएको हो । प्रथम हुने जोडीले नगद ५० हजार र दोस्रो हुनेले नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र […]

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७६ · 0

बुटवल २७ मंसिर तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा ब्याडमिण्टन क्लवको सह आयोजनामा तिलोत्तमा नगरस्तरीय दोस्रो मेयरकप खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिवार हुने भएको छ । तिलोत्तमा ब्याडमिण्टन क्लवको कवर्ड हल तिलोत्तमा ६ दश नम्वरमा शनिबार हुने प्रतियोगितामा ४६ टिमले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, द्वितीय […]

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता हुने

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७६ · 0

प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार ३० हजार तिलोत्तमा, २६ मंसिर । तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा ब्याडमिण्टन क्लवको सह आयोजनामा तिलोत्तमा नगरस्तरीय दोस्रो मेयरकप खुल्ला ब्याडमिण्टन प्रतियोगिता २०७६ हुने भएको छ । तिलोत्तमा ब्याडमिण्टन क्लवको कवर्ड हल तिलोत्तमा ६ दश नम्वरमा यहि मंसिर २८ गते शनिबार हुने प्रतियोगिताका लागि ईच्छुक खेलाडीहरुले मंसिर २६ […]

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

भारत्तोलन खेलको प्रबद्र्धनका लागि अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७६ · 0

बुटवल, १९ मंसिर । अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा विश्व च्याम्पियन नेपाली खेलाडी रुप कार्की भारत्तोलन खेलको प्रबद्र्धनका लागि नेपाल आउनु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका भलवारी स्थायी घर भै हाल अमेरिकाको भर्जिनियामा बस्दै आउनुभएका कार्की नेपालमा भारत्तोलन खेलको प्रबद्र्धन र आफुले सिकेको सिप नेपाली खेलाडीहरुलाई सिकाउन आज नेपाल आईपुग्नु भएको हो । आयरल्याण्डको […]

Posts pagination

Previous 1 … 62 63 64 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क