Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने
90
SHARES
ShareTweet

बुटवल, ६ पुस । मदन

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने
बुटवल, ६ पुस । मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलले ११ औं बार्षिकोत्सवको अवसरमा रक्तदान र दौड प्रतियोगिता गर्ने भएको छ ।
एकेडेमीको चौथो पुर्ण बैठकले वार्षिकोत्सबको अवसरमा रक्तदान र दौड प्रतियोगिता आयोजन गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार स्थापना दिवसको पुर्व सन्ध्यामा पुस १२ गते आदर्शनगर चोकमा रक्तदान तथा पुस २९ गते ५ हजार मिटर अन्तर मावि दौड प्रतियोगिता आयोजना गरिने छ ।
छात्र र छात्रा सहभागि हुने प्रतियोगिता योगिकुटी देखि ट्राफिकचोक सम्म हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुने छात्र छात्राले ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने कार्यक्रम संयोजक केशव पौडेलले जानाकारी दिनुभयो । यसैगरी तेस्रो मदन भण्डारी अन्तर मा। बि। फुटसल प्रतियोगिता –२०७६ आगामी माघ ३ गते संचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
फुटसल प्रतियोगितामा विजेताले नगद २४ हजार र उपविजेताले नगद १२ हजार प्राप्त गर्ने कार्यक्रम संयोजक मदन जंग पुनले जानाकारी दिनुभयो । सोही अवसरमा विभिन्न आश्रममा राहत वितरण गरिने छ ।
बैठकमा मदन भण्डारी स्पोर्टस् एकेडेमी रुपन्देहीका पुर्व जिल्ला अध्यक्ष नन्दु काउचा, मदन भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलका पुर्व अध्यक्ष तथा जिल्ला सह–सचिब बिकास जंग बस्नेत, मदन भण्डारी स्पोर्ट्स एकेडेमी जिल्ला सदस्य दिनेश थापा,। पुर्व उपाध्यक्ष अर्जुन जंग के।सी लगाएतले आआफ्ना धारणा राख्नुभएको थियो ।
बैठक समुन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष किशोर सुवेदीको स्वागत तथा सचिब केशब पौडेलको संचालनमा भएको थियो ।

भण्डारी स्पोर्ट्स एकेडेमी बुटवलले ११ औं बार्षिकोत्सवको अवसरमा रक्तदान र दौड प्रतियोगिता गर्ने भएको छ ।

≪ Previous Post

बुटवल देबीनगरमा हुने औद्योगिक व्यापार मेलाको तयारी पुरा

Next Post ≫

बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क