Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण

संसारपोस्ट संवाददाता · ६ पुष २०७६ · 0
बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण
50
SHARES
ShareTweet

बुटवल, ६ पुस । बुद्ध सामुदायिक टेलिभिजनको चौथो अबिधेशनबाट निर्वाचित कार्यसमितिले समितिलाई पुर्णता दिएको छ । टेलिभिजन संचलाक समितिको आज बसेको बैठकले कार्य समिति सदस्य र सल्लाहकार मनेनयन गरेर समितिलाई पुर्णता दिएको हो । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा बसेको वैठकले संस्थाको बिधान अनुसार कार्यसमिति सदस्यहरुमा दीर्घ वहादुर केसी (कुमार), ऋषि काफ्ले र रामप्रसाद पोखरेललाई मनोनयन गरेको छ ।
बैठकले समितिको सल्लाहकारमा रामचन्द्र ढकाल, रविराज ज्ञवाली, वरिष्ठ अधिवक्ता वेन वहादुर पौडेल, अनुपमान सैजु र पुनाराम पोख्रेललाई चयन गरेको छ ।

≪ Previous Post

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रक्तदान र दौड प्रतियोगिता गर्ने

Next Post ≫

होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा नयाँ नेतृत्व चयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क