Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा नयाँ नेतृत्व चयन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ७ पुष २०७६ · 0
होटल व्यवसायी महासंघ नेपालमा बुटवलका हिराध्वजको अध्यक्षतामा  नयाँ नेतृत्व चयन
110
SHARES
ShareTweet


बुटवल ७ पुस
होटल व्यवसायी महासंघ नेपालको कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न तेस्रो महाधिवेशनवाट बुटवलका हिरा ध्वज शाहको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन भएको छ ।
यही पुस ४ गते देखि शुरु भएको महाधिवेशन लामो कसरत पछि सर्वसम्वत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार चुके चितवन, र महासचिवमा विरमन्जन बटाला सुदुरपश्चिम निर्वाचित हुनु भएको छ ।
महासंघको प्रथम उपाध्यक्षमा जनक बहादुर शाही द्धितीय उपाध्यक्षमा केपी शमा (संगठन) उपाध्यक्ष्मा ईच्छा बहादुर वाग्ले (प्रशासन )ईमान्दु वराल, विश्वराज खनाल, महिला उपाध्यक्षमा मीनादेवि गौतम निर्वाचित हुुनु भएको छ ।
त्यसैगरि महासंघको उपमहासचिवमा शेर बहादुर थापा (शेरे) कोषाध्यक्षमा तिलक बहादुर कार्की,सहकोषाध्यक्षमा मोदनाथ वेल्लवासे ,सचिवमा दीर्घमान गुरुग, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, ,तुल्सीराम भण्डारी ,राजु अधिकारी,र गणेश बहादुर खडका निर्वाचित हुनु भएको छ ।
महासंघको कृन्द्रिय सदस्यमा लाल बहादुर केसी नारायण सेन वली ढुडिराज अधिकारी, राजेश महोत्रा क्षेत्री,भोला नाथ उप्रेती, कलम वम, भरत कुमार भटृराई, जनक बहादुर सिंह, दुर्गा बहादुर वस्नेत, भक्त बहादुर आरसी, ईन्द्र बहादुर शाही उदय बहादुर शाही, गणेश कोईराला,निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । दुईकार्यकाल अध्यक्ष रहनु भएका अमृत भुजेलले नयाँ नेतृत्व सर्वसम्वत चयन गराएर महासंघलाई एकताको सन्देश दिएको बताउनु भयो ।
त्यसैगरिविकास डिसी, गोपाल प्रसाद गिरि, तुल बहादुर कडेल, निम बहादुर थापा, पे्रम कुमार श्रेष्ठ, वाल कृष्ण पौडेल, तारा प्रसाद आर्चाय, पिताम्वर पौडेल,डासीराम ढकाल,मित्र प्रसाद ढकाल, संन्दीप कुमार श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, पंकज मल्ल, हरिश शरण पाण्डे, कृष्ण बहादुर कार्की, तुल्सीराम भण्डारी,मधुसुधन थपलिया, रचेन्द्र सिंह थापा, लक्ष्मी खडका कार्की, कुल बहादुर वस्नेत, श्याम कुमार मण्डल, लक्ष्मी भण्डारी वली, सुनिता पन्त पौडेल विमला वुढा, धनदेवि चोखाल, भाई चन्द्र श्रेष्ठ, कल्पना तामाग , सीता देवि चौधरी र पशुपति ढकाल निर्वाचित हुनु भएको छ ।
महासंघको लेखा समितिं संयोजकमा धनेश्वर भडारी, उपसंयोजकमा देउमान योड.हाड. र सदस्यमा युवराज भण्डारी, मोहिनी प्रसाद आर्चाय, वाबुराम न्यौपाने, सविन श्रेष्ठ, निलेश राज भण्डारी, महेश कुवर, धन बहादुर वटाला, नारायण बहादुर सिलवाल,र गोरख रावल निर्वाचित हुनु भएको निर्वाचन समितिका अधिकृत यमलाल भुसालले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुद्ध टेलिभिजनमा संचालक समिति पूर्ण

Next Post ≫

भारतसँग भएका सन्धि सम्झौता नेपालको अनुकुल छैनन् : सुवेदी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क