Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार

संसारपोस्ट संवाददाता · २७ मंसिर २०७६ · 0
तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार
60
SHARES
ShareTweet

बुटवल २७ मंसिर
तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा ब्याडमिण्टन क्लवको सह आयोजनामा तिलोत्तमा नगरस्तरीय दोस्रो मेयरकप खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिवार हुने भएको छ ।
तिलोत्तमा ब्याडमिण्टन क्लवको कवर्ड हल तिलोत्तमा ६ दश नम्वरमा शनिबार हुने प्रतियोगितामा ४६ टिमले सहभागिता जनाउने भएका छन । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, द्वितीय पुरस्कार नगद रु ३० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, तृतिय पुरस्कार नगद रु १० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड तथा उत्कृृष्ट खेलाडीका लागि नगद रु ५ हजार, मेडल, प्रमाण–पत्र र शिल्ड प्रदान गरिने क्लवका अध्यक्ष भुसालले बताउनु भयो ।
यस्तै प्रतियोगितामा भाग लिने खेलाडीहरु सबै तिलोत्तमा नगर क्षेत्र भित्रका रहेका छन । साथै पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार कर कट्टी हुने समेत क्लवले जनाएको छ । प्रतियोगिताको उदघाटन खेल तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेको जोडीर क्लवका अध्यक्ष गोविन्द्र भुसालको जोडिका बीच हुन आयोजकले जनाएका छन ।

≪ Previous Post

ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग

Next Post ≫

रुपन्देहीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या, हत्या गर्ने गुरुङ पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क