Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या, हत्या गर्ने गुरुङ पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा धारिलो हतियार प्रहार गरि महिलाको हत्या, हत्या गर्ने गुरुङ पक्राउ

संसारपोस्ट संवाददाता · २८ मंसिर २०७६ · 0
रुपन्देहीमा धारिलो हतियार  प्रहार गरि महिलाको हत्या, हत्या गर्ने  गुरुङ पक्राउ
130
SHARES
ShareTweet

बुटवल २८ मंसिर
रुपन्देहीको तिलोत्तमामा एकजना महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजारकी अन्दाजी ५५ वर्षकी कमलादेवी परियारको सोही स्थानकै २७ वर्षीय विकास गुरुङले हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले कान्छीबजारमा जग्गा प्लटिङ गरेको स्थानमा घांस काटिरहेकी कमलादेवीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जानकारी दिनुभयो । गुरुङले प्रहार गरेको धारिलो हतियारबाट घांटीमा गम्भीर चोट लागेकोमा उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको भट्टराईले जानकारी दिनुभयो ।
घटनापछि भाग्दै गरेका गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

≪ Previous Post

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता शनिवार

Next Post ≫

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क