Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न

संसारपोस्ट संवाददाता · १३ पुष २०७६ · 0
राममणि क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न
50
SHARES
ShareTweet


म्णिग्राम, १३ पुस । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्रमाणित संस्था राममणि बहुमुखी क्याम्पसमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसका विभिन्न तहमा अध्ययनरत छात्र र छात्राहरूका फरक फरक १६ समूहले प्रतिस्पर्धा गरेका थिए ।
छात्रतर्फको प्रतियोगितामा वी.वी.एस. पहिलो वर्ष गोपाल न्यौपानेको समूह पहिलो, कक्षा ११ शिक्षाशास्त्र विशाल थापाको समूह दोस्रो र वी.एड. दोस्रो वर्ष प्रविन थापामगरको समूह तेस्रो भएका थिए ।
त्यस्तै, छात्रातर्फको प्रतियोगितामा कक्षा ११ शिक्षाशास्त्र रूपा सारूको समूह पहिलो, कक्षा १२ व्यवस्थापन जुनु चौधरीको समूह दोस्रो र वी.वी.एस. चौथो वर्षको पार्वती पुनको समूह तेस्रो भएका थिए ।
प्रतियोगिता समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पस तथा विद्यार्थीको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक माया घिमिरेको संयोजकत्व तथा मधुसुदन खनालको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

बुटवल मेलाको वक्तृत्वकला प्रतियोगितामा जनजागृतिकी स्नेहा प्रथम

Next Post ≫

पोखरेलको वंशावली बिमोचन, संस्कृति जोगिए वंश जोगिन्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क