Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तेस्रो एनवाईसी कपको उपाधी फर्साटिकरलाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेस्रो एनवाईसी कपको उपाधी फर्साटिकरलाई

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
तेस्रो एनवाईसी कपको उपाधी फर्साटिकरलाई
50
SHARES
ShareTweet


बुटवल,७ मंसिर । रुपन्देहीमा सम्पन्न तेस्रो एनवाईसी कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लबले हात पारेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा डिएमसीलाई सडेन डेथमा पराजित गर्दै फर्साटिकर युवा क्लब बिजयी भएको हो ।
सडेन डेथमा फर्साटिकरका राजुसिटिको गोल नै निर्णायक बन्यो । डिएमसीका क्याप्टेन जीवन सुवेदीको प्रहार बाहिरिएको थियो । उपाधिसंगै फर्साटिकर नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता डिएमसीले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी, तिनपा वडा न ८ का वडा सदस्य मधुसुधन ज्ञवाली, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले विजेता र उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्तिक २३ गतेबाट शुरु भएको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गरेका खेल संयोजक गोबिन्द अर्यालले जानकारी दिनुभयो ।

≪ Previous Post

ग्लोरियस कलेजमा नयाँ विद्यार्थीलाई स्वागत

Next Post ≫

सवारी दुर्घटनामा अधिकारीको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क