Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन
100
SHARES
ShareTweet


काठमाडौं, १५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार साँझ काठमाडौं स्थित दशरथ रंगशालामा उद्घाटन भएको छ ।
प्रतियोगिताको साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहका बीच औपचारिक उद्घाटन गर्नुभएको हो । दक्षिण एसियाली खेलकुद सागको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो –“म साग खेलकुद सुरु भएको घोषणा गर्दछु ।”


समारोहमा कलाकारहरुले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा लाखे नृत्य र सागको मस्कट पनि प्रस्तुत गरिएको थियो ।
उद्घाटन समारोहमा मुलुकका सातै प्रदेश पुर्याएर ल्याइएको सागको ज्योति प्रवेश गराइएको थियो । समारोहमा पटका पड्काएर आतासवाजी गरिएको थियो ।

≪ Previous Post

एड्स दिवसमा तिलोत्तमामा सचेतनामुलक कार्यक्रम

Next Post ≫

नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क