Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ


नवलपरासी, १५ मंसिर । काठमाडौंमा आइतबारबाट शुरु भएको १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा नवलपरासीको कावासोती ९ की कल्पना श्रेष्ठले दुई खेल खेल्ने भएकी छिन् ।
श्रेष्ठले सागमा ४ सय मिटर रिले र ४ सय मिटर हडल्सतर्फ प्रतिप्रर्धा गर्ने तयारी गरेकी छिन् । कल्पना श्रेष्ठले काठमाडौंमा बन्द प्रशिक्षण समेत लिएकी छिन् । श्रेष्ठ जीवन ज्योति माविका विद्यार्थी हुन् । उनी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट हुँदै दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि छनौट भएकी हुन् ।
त्यस्तै गरी जीवन ज्योति माविकै अर्का खेलाडी मानबहादुर श्रेष्ठ पनि साग प्रतियोगितामा भलिबल खेल खेल्दै छन् ।
नेपालले उद्घाटन अगाडी भईसकेको भलिबलतर्फको महिला भलिबलमा फाइनलमा पुगेर पहिलो पदक पक्का गरिसकेको छ । महिला भलिबलमा नेपाल भारतसँग फाइलन खेल खेल्ने छ । छनौट चरणको खेलमा भारतसँग हार बेहोरेको नेपालले भारतसँग फाइनलमा बदला लिने मौका पनि मिलेको छ । पुरुष भलिबलमा भने नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

≪ Previous Post

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को राष्ट्रपतिद्वारा भव्य उद्घाटन

Next Post ≫

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क