Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 57)

खेलकुद

रुपन्देहीको कञ्चनमा आफ्नै बुवाले बञ्चरो प्रहार गरी छोराको हत्या

रुपन्देहीको कञ्चनमा आफ्नै बुवाले बञ्चरो प्रहार गरी छोराको हत्या

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0

बुटवल २८ जेठ, पाँच जनाको सामुहिक हत्या भएको २४ घण्टा वित्न नपाउदै रुपन्देहीमा आफनै बुवाले छोरालाई हत्या गरेका छन ।रुपन्देहीको कञ्चनमा आफ्नै बुवाले छोरालाई बञ्चरो प्रहार गरि हत्या भएकोछ।आज राती करिब १ बजेको समयमा रुपन्देही कञ्चन गाउपालिका वार्ड नं।१ स्थित कुचेरामा आफ्नै १५ बर्षिय छोरालाई बञ्चरो प्रहार गरि हत्या भएको हो।अन्दाजी १५ बर्षिय सुदीप कुमाललाई […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तावाट देवकोटा हटायर गौतमलाई ल्याईयो

स्वास्थ्य मन्त्रालयको प्रवक्तावाट देवकोटा हटायर गौतमलाई ल्याईयो

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०७७ · 0

बुटवल २५ जेठस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट डा. विकास देवकोटालाई हटाइएको छ ।उहाँको स्थानमा डा. जागेश्वर गौतमलाई ल्याइएको मन्त्रालय स्रोतले जनाएको छ । गौतमलाई समन्वय महाशाखाको जिम्मेवारी सहित प्रवक्ताको जिम्मेवारी दिइएको छ । यस्तै, डा. देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

तिलोत्तमामा नीति तथा कार्यक्रमः कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

संसारपोस्ट संवाददाता · २३ जेष्ठ २०७७ · 0

तिलोत्तमा, जेठ २३ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको शुक्रबारबाट सुरु भएको ७ औं नगरसभामा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति तथा […]

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0

बुटवल २० जेठनेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ ले यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिन गरेको सुचना फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघ प्रदेश नम्बर ५का अध्यक्ष गुणानिधी तिवारीले मंगलवार एक विज्ञप्ति जारी गरि यही जेठ १५ गते सर्वोच्च अदालतले […]

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

बुटवल १७ जेठप्रदेश ५ को प्रदेश सभामा शनिवार आर्थिक वर्ष २०७७ को विनीयोजन विधेयक माथिको छलफलमा सहभागि प्रदेश सदस्यहरुले कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न माग गरेका छन ।प्रदेश सदस्यहरुले वैदेशिक रोजगारीवाट फर्केका युवालाई केन्द्रमा राखेर कृषिलाई आत्मनिर्भर र उत्पादनमा ज्ञारेन्टी हुने गरि वजेट निर्माण गर्न जोड दिनु भयो ।सभामा प्रदेश सदस्य […]

निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

निर्धन उत्थानद्धारा जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0

बुटवल १७ जेठरुपन्देहीको कञ्चन गाउपालिकामा संचालित निर्धन उत्थान लघुबित्त बित्तिय संस्था,लिमिटेड हरैया शाखाले महिला समूह सदस्यहरुका जेहेन्दार तथा उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको हरैया शाखाका महिला समूहका सदस्यहरुका छोराछोरीहरुलाई संस्थाका संस्थापक डा हरिहर देव पन्त स्मृति छात्रबृत्ति प्रदान गरेको हो ।बिपन्न घरपरिवारका महिलाहरुलाई बिभिन्न समूह गठन गरी सामुहिक कार्यमा प्रतिबद्ध […]

प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र कृषि उत्पादनमा जोड दिन प्रदेश सदस्यहरुकोे माग

प्रदेश ५ सरकारको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र कृषि उत्पादनमा जोड दिन प्रदेश सदस्यहरुकोे माग

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०७७ · 0

सत्ता पक्षद्धारा नीति कार्यक्रमको प्रसंशा सत्ता वाहिरकाद्धारा अपुर्णको संज्ञा बुटवल १६ जेठप्रदेश पाँचको प्रदेश सभाको शुक्रवारको बैठकमा नीति तथा कार्यक्रम माथी वोल्ने प्रदेश सदस्यहरुले महामारीको रुपमा रहेको कोरोना नियन्त्रण र कृषि उत्पादनमा जोड दिन माग गर्नु भयो ।नीति तथा कार्यक्रममा ल्याईएका राम्रा योजना र समेटन नसकेका विषयलाई पुनः समेटि कार्यान्वयमा जोड दिन प्रदेश सदस्यहरुले माग […]

पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान

पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७७ · 0

बुटवल, १४ जेठकालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई पुस्तक वितरण शुरु भएको छ । कोरोना संक्रमणको समयमा घरमै अध्ययनकको ब्यवस्थासहित मंगलबारदेखि पाठ्यसामग्री वितरण शुरु गरिएको हो । विद्यालयमा पुस्तक सामग्री लिन आउने अभिभावकलाई कोरोना संक्रमण रोक्न स्थानिय शिव टोल विकास संस्थाको अगुवाईमा विशेष स्वस्थ्य जाच (ज्वरो नाप्ने काम) र मास्क वितरण गरिएको छ ।विद्यालय ब्यवस्थापन समितिका सदस्य […]

तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने

तिलोत्तमामा खाद्य पसल अब दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म खुल्ने

संसारपोस्ट संवाददाता · ३० बैशाख २०७७ · 0

तिलोत्तमा,३० वैशाख मुलुकमा कोरोना संक्रमण बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनलाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको छ । नगरपालिकाको संकट व्यवस्थापन केन्द्र (सिएमसी) को बैठकले मंगलबारदेखि लागू हुनेगरी लकडाउन कार्यान्वयनका सन्दर्भमा विभिन्न निर्णय गरेको हो । जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधिहरु सम्मिलित बैठकले सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, […]

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाई युक्त तिलोत्तमा नगरपालिका घोषित

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७६ · 0

बुटवल २९ फागुन नेपालमै पहिलो शुन्य पोलिथिन र पुर्ण सरसफाइ युक्त स्थानिय तहका रुपमा तिलोत्तमा नगरपालिका घोषणा हुने भएको छ । विगत ८ महिनादेखि नगरपालिका र सिम नेपालको सहकार्यमा नगर क्षेत्रको १२६ वर्गकिलोमिटर भुभागवाट १२ हजार क्विन्टल फोहर जन्य पोलिथिन संकलन गरिएको हो । त्यसैगरि २ वर्ष देखि सरसफाईको क्षेत्रमा निरन्त्रर लागेर नगरपालिकालाई शुन्य पोलिथिन […]

Posts pagination

Previous 1 … 56 57 58 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क