Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0
कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच
110
SHARES
ShareTweet


बुटवल २० जेठ
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ ले यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिन गरेको सुचना फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघ प्रदेश नम्बर ५का अध्यक्ष गुणानिधी तिवारीले मंगलवार एक विज्ञप्ति जारी गरि यही जेठ १५ गते सर्वोच्च अदालतले वन्दावन्दीको समयलाई शुन्य समय मान्ने गरि फैसला समेत गरेको परिप्रेक्षमा नेपाल सरकारको निर्णय वमोजिम आएको सुचना अनुसार उद्योगी व्यवसायी वुझाउन सने अवस्थामा नरहेको उल्लेख छ ।
नेपाल सरकार आन्तरिक विभागलाई उक्त सुचना फिर्ता लिन अपिल समेत गरिएको छ ।
लकडाउनको अवधिसम्म कुनै पनि करका रकम बुझाउन नसकिने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ ले स्पष्ट पारेकोे छ ।
विषम परिस्थितिमा सरकारले नीजि क्षेत्रलाई राहत प्याकेज दिनुको साटो यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न सूचना जारी गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्ती जारी गर्दै २०७७ जेठ ३२ गतेसम्म घरमै बस्न निर्देशन दिएको सरकारले जेठ २५ गते भित्र कर रकम दाखिला गर भन्नु उद्योगी व्यवसायीप्रति सरकारको दृष्टिकोण स्पष्ट भएको उल्लेख गर्नु भएको छ् ।

≪ Previous Post

विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए

Next Post ≫

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क