Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0
विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए
120
SHARES
ShareTweet


बुटवल २० जेठ
प्रदेश ५ मा विगत २४ घण्टामा भारतवाट ३ हजार ६३ जना नेपाल आएका छन भने नेपालवाट २ हजार १७९ जना भारत गएको प्रदेश पाँच प्रहरी कार्यालयले जनाएको छ । सोमवार दिउसो ४ वजे देखि मंगलवार साझं ५ वजेसम्मकको तथ्याक अनुसार बाँके जिल्लाको सीमानाकावाट १७२० जना नेपाल आएको र ६४४ जना भारत गएका छन ।
त्यसैगरि अन्य प्रदेशवाट प्रदेश ५ मा ४९९ जना आएका छन भने यो प्रदेशवाट २३७० जना अन्य प्रदेशमा मगएको प्रहरीको रेकडमा उल्लेख गरिएको छ ।
त्यसैगरि रुपन्देही जिल्लाको सीमानाकावाट ११३० जना आएका छन भने १४१६ जना भारत गएका छन ।
प्रदेशको नवलपरासी जिल्लावाट ५३ जना नेपाल आएका छन भने अन्य प्रदेशवाट २४५ र यस प्रदेशवाट अन्य प्रदेशमा ८५३जना गएको प्रदेश पाँच प्रहरी कार्यालय तुल्सीपुरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजककुमार वैदवारले बताउनु भयो । त्यसैगरि कपिलवस्तु जिल्लाको नाकावाट नेपाल आएका १६० जना र भारत गएका ११९ जना रहेका छन ।
पाल्ला जिल्लामा अन्य प्रदेशवाट २२२ जना आए भने पाल्लावाट अन्य प्रदेशमा ३७९ जना गएका छन । वर्दीया जिल्लामा अन्य प्रदेशवाट ३१ जना आए भने ११३८ जना वर्दीयावाट अन्य प्रदेशमा गएको प्रदेश पाँच प्रहरी कार्यालय दाङ तुल्सीपुरले जनाएको छ । प्रदेशको पुर्वी रुकुममा अन्य प्रदेशवाट १ जना आएको पनि प्रहरीले जनाएको छ ।

≪ Previous Post

लकडाउनको अवधिसम्म कर बुझाउन नसकिने उद्योग व्यापार संगठनको उदघोष

Next Post ≫

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क