Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउनको अवधिसम्म कर बुझाउन नसकिने उद्योग व्यापार संगठनको उदघोष
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनको अवधिसम्म कर बुझाउन नसकिने उद्योग व्यापार संगठनको उदघोष

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0
लकडाउनको अवधिसम्म कर बुझाउन नसकिने उद्योग व्यापार संगठनको उदघोष
90
SHARES
ShareTweet


बुटवल २० जेठ
लकडाउनको अवधिसम्म कुनै पनि विवरण र करका रकम बुझाउन नसकिने उद्योग व्यापार संगठन रुपन्देहीले उदघोष गरेको छ ।
विषम परिस्थितिमा सरकारले नीजि क्षेत्रलाई राहत प्याकेज दिनुको साटो यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न सूचना जारी गरेकोप्रति संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारील मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै २०७७ जेठ ३२ गतेसम्म घरमै बस्न निर्देशन दिएको सरकारले जेठ २५ गते भित्र कर रकम दाखिला गर भन्नु उद्योगी व्यवसायीप्रति सरकारको दृष्टिकोण स्पष्ट भएको चेतावनी सहितको विज्ञप्ति मार्फत जनाउनु भएको छ् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले गत चैत ११ गतेदेखि आउदो जेठ ३२ सम्म लगातार लडाउन बन्दाबन्दी घोषणा गरेको छ । उद्योगी व्यवसायी सरकारका सहयोगी पाटनर हुन भन्ने कुरा नेपाल सरकारको मान्यता हो भने लकडाउनको समयसम्मको लागि कुनै विवरण र रकम बुझाउन नसकिने भन्दै सूचना फिर्ता लिनको लागि सरकारले जारी गरेको सूचना फिर्ता लिनको अपिल गरिएको छ ।

≪ Previous Post

दशगजामा भारतद्धारा भैरहेको सडक निर्माण कार्य अविलम्ब रोक्न माग

Next Post ≫

विगत २४ घण्टामा प्रदेश ५ मा भारतवाट ३०६३ आए २१७९ भारत गए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क