बुटवल २८ फागुन सत्यवती भलिबल क्लव नवलपरासिले प्रथम लाङ्गघाली कप पुरुप भलिवल प्रतियोगितामा च्याम्पियन बनेको छ । लाङ्गघालीयुवा परिवार तिलोत्तमा ८ द्धारा आयोजितप्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३ – २ को सेटमा पराजित गर्दै सत्यबती च्याम्पियन बनेको हो । प्रतियोगिताको उपाधीजितेको सत्यवतीले नगद ५१ हजार १ सय ५१ सहीतकप, मेडल र प्रमाणपत्र प्राप्त […]