Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 59)

खेलकुद

रितिक रानालाई लन टेनिस प्रतियोगिताको उपाधि

रितिक रानालाई लन टेनिस प्रतियोगिताको उपाधि

संसारपोस्ट संवाददाता · ९ फाल्गुन २०७६ · 0

बुटवल, ९ फागुन । बुटवलमा सम्पन्न तेस्रो खुल्ला लन टेनिस प्रतियोगिताको उपाधि रितिक रानाले जितेका छन् । मेन्स सिंगलको शुक्रबार भएको फाईनलमा प्रणव खनाललाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै रानाले उपाधि हात पारेका हुन् । उपाधिसंगै राना नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । उपविजेता खनालले नगद २५ हजार, […]

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रवार ३ खेलको फाईनल

संसारपोस्ट संवाददाता · ८ फाल्गुन २०७६ · 0

बुटवल ८, फागुन तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको चौथौ दिन विभिन्न विद्याका फाईनल खेलहरु सम्पन्न भएका छन । वोमन्स सिगलतर्फको खेलमा सलोनी तामाङले काठमाण्डौकी प्रकृति श्रेष्ठलाई ६–१, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन । प्रतियोगितामा भगवती बिक र ईन्द्रकला श्रेष्ठ तेस्रो भए । यसैगरि ५५ वर्ष सिगलको उपाधि काठमाण्डौका बिमल […]

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता ,तामाङ र प्रकृति फाईनलमा

संसारपोस्ट संवाददाता · ७ फाल्गुन २०७६ · 0

बुटवल ७ फागुन तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत तेस्रो दिन विभिन्न ईभेन्टका खेलहरु सम्पन्न भएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा बुधबार भएको खेलमा विजयी हुदै वोमन्स सिगलतर्फ उपाधिका लागि सलोनी तामाङ र प्रकृति श्रेष्ठले फाईनल खेल्ने भएका छन । देविनगरस्थित लन टेनिस कम्प्लेक्समा भएको पहिलो सेमीफाईनलमा सलोनीले भगवती बिकलाई ६–१, ६–२ […]

कुशल आचार्य बने नवौं  दीप गायन तारा

कुशल आचार्य बने नवौं दीप गायन तारा

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल, ५फागुन बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले सोमवार आयोजित दीप गायन तारा प्रतियोगितामा शान्ति नमूना मा.वि.का विद्यार्थी कुशल आचार्य दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एभरेष्ट बोर्डिङ स्कुलकी सचिना पन्थी द्वितीय, सिद्धार्थ बोर्डिङ स्कूलका सलिन भट्टराई तृतीय, देवदह मदरटङ्ग स्कुलबाट सुमन गुरुङ र डन चिल्ड्रेन एकेडेमीकी विज्ञानी पराजुलीले सान्त्वना स्थान […]

लियोको अन्तर विद्यालय टेबलटेनिस  बुधवारदेखि

लियोको अन्तर विद्यालय टेबलटेनिस बुधवारदेखि

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल, ५ फागुन लियो क्लब अल बुटवलले फागुन ७ र ८ गते दुई दिन जिल्ला स्तरिय अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता गर्ने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको लियो क्लब अफ बुटवलका अध्यक्ष अभिनास श्रेष्ठले बताउनु भयो । प्रतियोगिता अन्तरगत कक्षा ४ सम्म छात्रछात्रा, कक्षा ५ देखि ८ सम्म छात्रछात्रा, […]

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु

तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्न जरुरी बुटवल ५ फागुन सोमवार देखि बुटवलमा तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताशुरु भएको छ । प्रतियोगिताको पुर्वमन्त्री तथा प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले एक समारोहका बीच शुभारम्भ गर्नु भयो । त्यस अवसरमा पुर्वमन्त्री विश्वकर्माले बुटवलमा अन्र्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न मिल्ने गरि पुर्वाधारको विकास गर्नु पर्ने […]

खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती

खेलकुदको विकासका लागि सरकारले भौतिक पुर्वाधारमा जोड दिन जरुरी: सभामुख घर्ती

संसारपोस्ट संवाददाता · ५ फाल्गुन २०७६ · 0

बुटवल ५ फागुन प्रदेश नम्बर पाँचका सभामुख पुर्ण बहादुर घर्तीले खेलकुदका नाममा संस्था स्थापना गर्ने अनी विदेश गएर उतै लुक्ने पद्धतिको अन्त्य जरुरी रहेको बताउनु भयो । उहाँले जीवन जिउने आधारका रुपमा खेलकुदलाई अपनाउन सकेमात्र खेल क्षेत्रमा आकर्षण बढने भन्दै राज्यका तिनै तहका सरकारले स्पष्ट खेलकुद नीति बनाउनुपर्नेमा जोड दिनु भयो । नेपाल मार्सल आर्ट […]

दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट

दीप गायन तारामा १० जना अन्तिम चरणका लागि छनोट

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0

बुटवल, ४ फागुन बुटवल–८, सुख्खानगरमा संचालित दीप बोर्डिङ हाई स्कूलले आइतबार नवौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न गरेको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका ४८ वटा माध्यमिक विद्यालय (कक्षा १० सम्म) का ४८ जना प्रतियोगीहरूले विना ट्रयाक गीत प्रस्तुत गरेका थिए भने प्रथम चरणबाट छनोट भएका १५ जना प्रतियोगीहरूले ट्रयाकसहित गीत प्रस्तुत […]

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

सोमवार देखि हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा ,१ सय खेलाडी सहभागीे

संसारपोस्ट संवाददाता · ४ फाल्गुन २०७६ · 0

बुटवल ४ फागुन सोमवार देखि बुटवलमा संचालन हुने तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फिल्ड बनाउने, खेलाडीको रजिष्टेशन ,आवास, यातयात, लगाएतका सवै तयारी पुरा गरिएको आयोजकले जनाएका छन । रुपन्देही लन टेनिस संघको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १ सय खेलाडी सहभागीता रहेको छ । यही फागुन ९ […]

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

प्रदेश पदकबाट विभूषित हुनेहरुमा मरणोपरान्त देखि पत्रकारसम्म

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

प्रदेश पाँच सरकारले संविधान दिवसमा घोषणा गरेको प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभूषित गरेको छ । प्रदेश स्थापना दिवसको अवसशमा शनिबार बुटवलमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई विभूषित गर्नुभएको थियो । पत्रकारिता र समाज सेवाको क्षेत्रमा योगदान पुराएको भन्दै नयाँ युगवोध […]

Posts pagination

Previous 1 … 58 59 60 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क