Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "खेलकुद" (Page 60)

खेलकुद

‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘

‘कृषिलाई उद्यमसंग जोडेर विकास गरिने ‘

संसारपोस्ट संवाददाता · ३ फाल्गुन २०७६ · 0

बुटवल ३ फागुन प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिको पहिलो आधार कृषि भएकोले कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढनु पर्नेमा जोड दिनु भयो । उहाँले कृषिमा आधुनिकिकरण, व्यबसायिक बिकास तथा बजारीकरणमा जोड दिँदै कृषिलाई उद्यमसंग जोडेर अंगाडी बढ्ने प्रदेश सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो । प्रदेश पाँचको तेस्रो स्थापना दिवसको शनिबार बुटवलमा आयोजित मुल समारोहलाई […]

तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा

तिलोत्तमाको वडा नं. १ पनि शुन्य पोलिथिन घोषणा

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

तिलोत्तमा २ फागुन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. १ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये ८ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत शुक्रबार वडा नंं. १ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । शिवचोकमा आयोजित समारोहमा वडाभित्रका […]

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्न जोड

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल २ फागुन मुलुकमा अबको शिक्षा सीपयुक्त र व्यबहारिक हुनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । प्राविधिक र व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर अध्यापन गराउनु पपर्नेमा वक्ताहरुले जोड दिएका छन । बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा सञ्चालित इन्टलेक्च्युअल एकेडेमीको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले शिक्षा सीपयुक्त र व्यबहारिक […]

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

दीप गायन ताराको नवौ संस्करण आईतवार देखि, हालसम्मका दीप गायन व्यवसायीक रुपमा स्थापित

संसारपोस्ट संवाददाता · २ फाल्गुन २०७६ · 0

बुटवल, २ फागुन विद्यार्थीमा रहेको अन्तरनिहित सांगीतिक क्षेत्रको गायन प्रतिभाको उजागर गर्ने गरि संचालित दीप गायन ताराको नवौ संस्करण यही फागुन ४ र ५ गते हुने भएको छ । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले ३९ औँ स्थापना दिवसको अवसरमा नवौँ अन्तर मा.वि. जिल्ला स्तरीय दीप गायन तारा प्रतियोगिता आयोजना गर्ने गरि तयारी पुरा […]

बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम

बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल २९ माघ नेपाली सेनाको रामनगर ब्यारेक बुटवलस्थित श्री गरुडदल गणबाट खट्टिएको नेपाली सेनाको फौजले बृद्धाश्रममा सरसफाई गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ । रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रम परिसर सरसफाई तथा बृद्धाश्रममा बस्ने कोठा, लत्ताकपडा, बाथरुम तथा शौचालय सरसफाई […]

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0

बुटवल, २९ माघ नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले कोरोना भाईरसको बिषयमा जनचेता अभिबृद्धि कार्यक्रम गर्ने निर्णय गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नगरोस भन्नकालागि विभागले जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नपारोस भन्नकालागि सरकारका तर्फबाट […]

हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह

हात नमिलाएर नमस्कार गर्न तिलोत्तमा चेम्बरको आग्रह

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

तिलोत्तमा, २६ माघ । चीनबाट फैलिएको कोरोना भाईरसलाई लिएर तिलोत्तमा चेम्बर अफ कमर्शले सर्वसाधारणलाई हात नमिलाउन आग्रह गरेको छ । कोरोना भाईरस सरुवा रोग भएकोले यसले महामारी निम्त्याउन सक्ने भन्दै चेम्बरले यस्तो आग्रह गरेको हो । तिलोत्तमा चेम्बर अफ कमर्शको बैठकले सम्पुर्ण उद्योगी व्यवसायीहरु लगायत आम नेपालीहरुलाई भेटघाटको क्रममा “नमस्कार“ गर्न तर हात नमिलाउन आग्रह […]

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

शुद्धोधन जेसीजमा नयाँ नेतृत्वको पदस्थापन

संसारपोस्ट संवाददाता · २६ माघ २०७६ · 0

प्रदेश राजधानीका लागि रुपन्देहीको विकल्प नसोच्न नेता खाँणको चेतावनी बुटवल । रुपन्देहीको शुद्धोधन जेसीजको प्रथम अधिवेशनवाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन समारोह विशेष समारोहका बीच सम्पन्न गरिएको छ । पदस्थापन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पुर्व मन्त्री बालकृष्ण खांणले जेसीजले अगिंकार गरेको विधी र नेतृत्व विकास शैली राजनैतिक दलहरुले अपनाउन जरुरी रहेको बताउनु भयो । […]

फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता हुने

फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २३ माघ २०७६ · 0

बुटवल २३ माघ बुटवलमा आउदो फागुनको पहिलो साता तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता संचालन हुने भएको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा फागुनको ५ देखि ९ गतेसम्ममा तेस्रो संकरण हुने विहिवार बुटवलमा पत्रकार सममेलन गरि जानकारी गराईएको हो । विभिन्न ८ विधामा संचालन गरिने प्रतियोगितामा १ सय बढी खेलाडीको सहभागिता रहने आयोजक संस्थाका […]

तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा

तिलोत्तमा गोल्डकपको २२ औं संस्करण फागुनमा

संसारपोस्ट संवाददाता · २२ माघ २०७६ · 0

बुटवल, २२ माघ मोफसलको चर्चित तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागुनमा हुने भएको छ । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा संचालन हुने तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागनु ८ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । अखिल नेपाल फूटवलसंघले ‘क’ वर्गमा समावेश गरेको ‘२२ औं तिलोत्तमा गोल्ड कप नक आउट […]

Posts pagination

Previous 1 … 59 60 61 … 68 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क