Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0
बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम
50
SHARES
ShareTweet

बुटवल २९ माघ
नेपाली सेनाको रामनगर ब्यारेक बुटवलस्थित श्री गरुडदल गणबाट खट्टिएको नेपाली सेनाको फौजले बृद्धाश्रममा सरसफाई गर्नुका साथै निशुल्क स्वास्थ्य परिक्षण समेत गरेको छ ।
रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं. २ तल्लो फुलबारीमा अवस्थित सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैंजु बृद्धाश्रम परिसर सरसफाई तथा बृद्धाश्रममा बस्ने कोठा, लत्ताकपडा, बाथरुम तथा शौचालय सरसफाई गर्नुका साथै बृद्ध पुरुषहरुको दाह्री कपाल काटिदिएको छ ।
उक्त बृद्धाश्रममा पुरुष ८ र महिला १ गरि कुल जम्मा ९ जनारहेका छन । सोहि क्रममा प्रा. उ.से डा. सुश्री रक्षा गुरागाईबाट सबै बृद्धबृद्धाहरुको निःशुल्क स्वस्थ्य परिक्षण गर्नु भएको हो ।
त्यसैगरि गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापाले चामल, दाल, नुन, विष्कुट, तेल, चिनी, चिया, पाउरोटी लगायतका खाद्यान्य आश्रमलाई वितरण गर्नु भएको थियो ।

≪ Previous Post

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

Next Post ≫

पश्चिमाञ्चल यातायात समितिद्धारा चालक र सहचालकको दुर्घटना वीमाको रकम परिवारलाई प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क