Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने

संसारपोस्ट संवाददाता · २९ माघ २०७६ · 0
नेपाली काँग्रेसले कोरोना भाईरसबिरुद्ध जनचेतना अभिबृद्धि कार्यक्रम गर्ने
80
SHARES
ShareTweet



बुटवल, २९ माघ
नेपाली काँग्रेस रुपन्देहीको स्वास्थ्य विभागले कोरोना भाईरसको बिषयमा जनचेता अभिबृद्धि कार्यक्रम गर्ने निर्णय गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नगरोस भन्नकालागि विभागले जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको बैठकले चीनमा फैलिएको कोरोना भाईरसले नेपाली समाजलाई प्रभावित नपारोस भन्नकालागि सरकारका तर्फबाट पनि प्रभावकारी पहलकदमी चाल्न समेत आग्रह गरिएको विभागका संयोजक तथा नेपाली काँग्रेस रुपन्देहीका सदस्य गोबिन्द लम्सालले बताउनु भयो ।
बैठकले सदस्यहरुको कार्यविभाजन समेत गरेको छ ।
जसको सहसंयोजकमा रबिन्द्रसिंह रना र सचिवमा रामराज पोख्रेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाली काँग्रेस रुपन्देहीले यस अंगाडी नै स्वास्थ्य विभागको संयोजक तोकेको थियो भने संयोजक लम्सालले सदस्यहरु बिस्तार गरि १२ सदस्यीय बनाउनु भएको थियो । जसमा कृष्ण कंडेल, नमनारायण बेल्बासे, सीता पोख्रेल, राजेन्द्र प्यासी, बिष्णु भन्डारी, प्रेमलाल यादब, महेश राई, गुनानिधी खनाल र मदन पोखरेल रहनु भएको छ ।

≪ Previous Post

भैरहवामा लुम्बिनी प्रेस क्लबको भवन शिलन्यास

Next Post ≫

बृद्धाश्रममा नेपाली सेनाको सामाजिक काम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क